१० कार्तिक २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
ग्लोबल आईएमईलाई विश्वकै उत्कृष्ट बैंक अवार्ड

काठमाडौं । ग्लोबल फाइनान्स म्यागेजिनले विश्वका उत्कृष्ट बैंकहरुमध्येबाट प्रदान गर्ने ‘वल्र्ड बेस्ट बैंक अवार्ड–२०२४ ग्लोबल आइएमई बैंकलाई सम्मान गरेको छ । अमेरिकामा आयोजित एक कार्यक्रममा ग्लोबल फाइनान्स म्यागेजिनले ग्लोबल आईएमई बैंकलाई सम्मान गरेको हो । ग्लोबल बैंकका अध्यक्ष चन्द्र ढकालले ग्लोबल आइएमई बैंकका लागि यो धेरै ठूलो र ‘ग्लोबल’ पहिचान