७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
इजिप्टले सन् २०२८ सम्ममा वार्षिक ३ मिलियन चिनियाँ पर्यटक भित्र्याउने

एजेन्सी । इजिप्टले चिनियाँ पर्यटन बजारमा आफ्नो हिस्सा बढाउने देशको महत्वाकांक्षी रणनीतिको एक भागको रूपमा २०२८ सम्ममा वार्षिक ३ मिलियन चिनियाँ पर्यटकहरू आकर्षित गर्ने लक्ष्य बनाएको छ । इजिप्टका पर्यटन तथा पुरातात्विक मन्त्री अहमद इसाले यसबारे जानकारी गराउनुभएको हो । इजिप्टमा हाल प्रति हप्ता ४ हजारदेखि ५ हजार चिनियाँ पर्यटक

इजिप्टले युद्धग्रस्त गाजामा १९० ट्रक सहायता सामग्री पठायो

एजेन्सी । इजिप्टले युद्धग्रस्त गाजामा १९० ट्रक सहायता सामग्री पठाएको छ । इजिप्टले गाजा पट्टीको युद्धग्रस्त प्यालेस्टिनी एन्क्लेभमा १९० भन्दा

जब आकाशमा उड्दै गरेको इजिप्टको विमानमा इन्धन हालियो…

कायरो । भारतीय वायु सेनाको विमानले मध्यआकाशमा इजिप्टको जेट विमानमा इन्धन हालिदिएको छ । ब्राइटस्टार सैन्य अभ्यासअन्तर्गत भारतीय वायुसेनाको आकाशमा

इजिप्टमा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला

एजेन्सी । इजिप्टमा कोरोना भाइरसको नयाँ भेरियन्ट इजी.५ फेला परेको छ । मंगलवार दुई जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट इजी.५

गहुँ आयातमा इजिप्टले ५ सय मिलियन अमेरिकी डलरको सम्झौता गर्‍यो

एजेन्सी । इजिप्टले गहुँ आयातको लागि ५ सय मिलियन अमेरिकी डलरको सम्झौता गरेको छ । मंगलवार इजिप्टको अर्थ मन्त्रालयले गहुँ

पिरामिडको देशमा मनाइयो नेपाली वसन्त उत्सव

काठमाडौँ । इजिप्टस्थित नेपाली राजदूतावासको आयोजनामा राजधानी कायरोमा शनिबार ‘नेपाली वसन्त उत्सव, २०२३’ मनाइएको छ । नेपाली बालबालिकाको स्वागत नृत्य

इजिप्टमा मिनीबस दुर्घटना हुँदा १९ जनाको मृत्यु

एजेन्सी । उत्तरी इजिप्टको नाइल डेल्टामा शनिबार मिनीबस पल्टिँदा कम्तीमा १९ जनाको मृत्यु हुनुका साथै छ जना घाइते भएको इजिप्टको