२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
माईतीघरमा आवासीय चिकित्सकहरुको प्रदर्शन

काठमाडौँ । निर्वाह भत्ता लगायतको विषय उठाएर आवासीय चिकित्सकहरुले शुक्रवार काठमाडौंमा प्रदर्शन गरेका छन् । उनीहरुले विगत केही दिनबाट आन्दोलनमा गर्ने क्रममा आज पनि बिरोध प्रदर्शन गरेका हुन् । आवासीय चिकित्सकले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन जारी राखेका छन् । श्रम शोषण हुन नहुने, आत्मसम्मान कायम हुनुपर्नेलगायतका विषय समेटिएका ब्यानर र

पेन डाउन गर्दै आज आवासीय चिकित्सकहरुले माइतीघरमा प्रदर्शन गर्ने

काठमाडौं । विभिन्न माग राख्दै आन्दोलनरत आवासीय चिकित्सकहरुले आज प्रदर्शन गर्ने भएका छन् । सरकारीसरह पारिश्रमिक माग गर्दै आन्दोलनमा होमिएका

आवासीय चिकित्सकको शिक्षण शुल्क बढाउँदै सरकार, आन्दोलनको तयारीमा चिकित्सकहरु

विद्यार्थीहरुमाथि शुल्क थप्ने कुरा कुनै हालतमा स्वीकार्य हुँदैन । यदि त्यसो भयो भने हामी बाध्य भएर आन्दोलनमा जान्छौँ । उनले