१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
आरोहण गुरुकुलमा स्रष्टाहरुको जमघट र दशैं टीका -फोटो फिचर

काठमाडौँ । कोजाग्रत पूर्णिमाको अवसरमा आरोहण गुरुकुलले चियापानको आयोजना गरेको छ । सुपरिचित कलाकारहरु सहभागी भएको चियापान समारोहमा कलाकार तथा रङ्गकर्मीहरुले आफूभन्दा अग्रजबाट कोजाग्रत पूर्णिमाको टीका लगाएका थिए । सो अवसरमा वरिष्ठ पत्रकार भैरव रिसाल, कानून व्यवसायी एवं पूर्वसांसद राधेश्याम अधिकारी, कलाकार किरण मानन्धर, शशि शाह, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य,