१२ भाद्र २०८३, शुक्रबार
,
Latest
मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान काठमाडौँ महानगरले बाढी प्रभावितलाई सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

आरोहण गुरुकुलमा स्रष्टाहरुको जमघट र दशैं टीका -फोटो फिचर



अ+ अ-

काठमाडौँ । कोजाग्रत पूर्णिमाको अवसरमा आरोहण गुरुकुलले चियापानको आयोजना गरेको छ ।

सुपरिचित कलाकारहरु सहभागी भएको चियापान समारोहमा कलाकार तथा रङ्गकर्मीहरुले आफूभन्दा अग्रजबाट कोजाग्रत पूर्णिमाको टीका लगाएका थिए ।

सो अवसरमा वरिष्ठ पत्रकार भैरव रिसाल, कानून व्यवसायी एवं पूर्वसांसद राधेश्याम अधिकारी, कलाकार किरण मानन्धर, शशि शाह, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, हरिहर शर्मालगायत समाजका प्रतिनिधि पात्रहरुको सहभागिता थियो ।

आरोहण गुरुकुलका रङ्गकर्मी सुनिल पोखरेलले समाजका प्रतिनिधि पात्रहरु जमघट हुने यस्तो परम्परालाई निरन्तरता दिँदै आउनुभएको छ ।