© 2023
आमा खुवाउने औँसीका दिन विहानदेखि फेसबुकहरु रङ्गिन्छन्, चर्चाहरु चुलिन्छन्, व्याख्यानहरु प्रसारण हुन्छन् तर आमाको अवस्था कस्तो छ कमैको ध्यान जान्छ । शब्दमा सजिने र व्यवहारमा देखिने आमाको ओझमा फरक पर्न सक्छ । जे होस् आमाको अगाडि शब्द होस् वा शिर, सम्मान होस् वा श्रद्धा अर्पण हुन्छ नै । यस दिन