५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?
नवनियुक्त महानिरीक्षक थापालाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ । सरकारले नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेको छ । गृहमन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच गृहसचिव गोकर्णमणि दुवाडीले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले थापालाई ३१औं आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो । तस्बिरः रासस  

प्रहरी महानिरीक्षक कुँवर आजदेखि घर जाँदै, को बन्ला नयाँ आईजीपी…

आईजीपीमा एआईजीहरु दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ प्रतिस्पर्धामा छन् । उनीहरुमध्येबाट एक जना नयाँ प्रहरी महानिरीक्षक चुनिने छन्

प्रधानमन्त्रीद्वारा नवनियुक्त आईजीपी कुँवरलाई बधाई

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले एआईजी कुँवरलाई आईजीपिमा बढुवा गरेको थियो ।

बसन्त कुँवर आईजीपीमा बढुवा

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले कुँवरलाई आईजीपिमा बढुवा गर्ने निर्णय गरेको हो ।

आईजीपी सिंहसहित ९ उच्च प्रहरी अधिकारी आजदेखि अवकाशमा

शुक्रबार प्रहरी प्रधान कार्यालय, नक्सालले एक कार्यक्रमबीच अवकाश हुन लागेका आईजीपी सिंह सहितका उच्च प्रहरी अधिकारीलाई बिदाइ गर्दैछ ।

आईजीपी बढुवाविरुद्धको रिट हेर्दाहेर्दैमा

नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा धिरजप्रताप सिंहलाई बढुवा गरेको सरकारको निर्णयविरुद्ध परेको रिटको सुनुवाइ १९ असारसम्म सरेको छ ।

आईजीपी नियुक्तिविरुद्धको हेर्दाहेर्दै मुद्दाको सुनुवाइ आज

हेर्दाहेर्दैमा रहेको नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा धिरजप्रताप सिंहलाई बढुवा गरेको सरकारको निर्णयविरुद्ध परेको रिटको अन्तिम सुनुवाइ आज हुँदैछ ।

आईजीपी नियुक्तिसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’मा

प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्धको रिट निवेदनमाथिको सुनुवाइ हेर्दाहेर्दैमा परेको छ ।

आईजीपी नियुक्ति प्रकरणको बहस सकियो, आदेश आजै आउने

नेपाल प्रहरीको २९औँ महानिरीक्षक (आईजीपी) बढुवाविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथिको बहस सकिएको छ ।

आईजीपी नियुक्तिसम्बन्धी रिट हेर्दाहेर्दैमा

नेपाल प्रहरीको २९औँ महानिरीक्षक (आईजीपी) बढुवाविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथि सर्वोच्च अदालतले विहीबार पनि सुनुवाइ गर्ने भएको छ