© 2023
काठमाडौँ । गायक तथा निर्देशक विजय थापाको स्वरमा सजिएको नयाँ आधुनिक गीत 'आँसु बिक्ने सहर' हिजो विजय थापाको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ। माया र विछोडको भावनालाई मार्मिक रूपमा प्रस्तुत गरिएको यस गीतमा शंकर भुजेलका शब्द रचना तथा एनिश एन्जल राईको संगीत रहेको छ। गीतको संगीत संयोजन बुद्ध स्याङबाले