६ श्रावण २०८३, बुधबार
,
Latest
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?
आँखामा चक्कु प्रहार गर्ने आरोपी काठमाडौँबाट पक्राउ

सुर्खेत। सुर्खेतमा युवकको आँखामा धारिलो चक्कु प्रहार गरेर फरार भएका अभियुक्तलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, सुर्खेतका अनुसार, ज्यान मार्ने उद्योग तथा अङ्गभङ्ग मुद्दामा फरार रहेका जुम्ला निवासी नवराज रावतलाई काठमाडौँ महानगरपालिका–१० बुद्धनगरमा लुकिरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको हो। प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनजंग बुढ्थापाले बताए