२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
क्रिस्टियानो रोनाल्डो थप दुई वर्ष अल नासरमै रहने

काठमाडौं। विश्व फुटबलका महान् खेलाडीमध्ये एक, क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिग क्लब अल-नासरसँग दुई वर्षे नयाँ सम्झौतामा हस्ताक्षर गरेका छन्। अब उनी सन् २०२७ सम्म क्लबमा रहनेछन्। क्लबले रोनाल्डोसँगको सम्झौता नवीकरण गरेको औपचारिक घोषणा गर्दै उनलाई अझै दुई सिजनसम्म टोलीको हिस्सा बनाउने जानकारी दिएको छ। चार दशक पार गरिसकेका ४०

अल नासरले मुख्य प्रशिक्षक कास्ट्रोलाई बर्खास्त गर्यो

काठमाडौं । साउदी क्लब अल नासरले मुख्य प्रशिक्षक लुइस कास्ट्रोलाई बर्खास्त गरेको छ । अल नासरमा २०२३ को जुलाई ६

साउदी लिगमा रोनाल्डोको अल नासरको लगातार दोस्रो हार

एजेन्सी । साउदी प्रो लिग अन्तर्गत क्रिस्टियानो रोनाल्डो आवद्ध अल नासरले लगातार दोस्रो हार बेहोरेको छ । गएराति भएको खेलमा