© 2023
काठमाडौं । फोर्ब्स पत्रिकाले विश्वभर ३ हजार २८ जना अर्बपतिको सूची सार्वजनिक गरेको छ । फोब्र्स बिलिनियर्स लिस्ट भनेर वार्षिक रूपमा सार्वजनिक हुने विश्वकै धनाढ्यहरूको सूचीमा नेपालबाट भने यस पटक पनि विनोद चौधरी एक्लै समावेश छन् । नेपालबाट सन् २०१३ यता फोर्ब्सको सूचीमा लगातार प्रतिनिधित्व गर्दै आएका उद्योगी एवम् राजनीतिकर्मी