३० जेष्ठ २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
रक्तदाता अर्जुन मैनालीद्वारा फेसबुकमा स्टाटस लेखेर अमेरिकामा आत्महत्या

काठमाडौँ । २०६ पटकभन्दा बढी रक्तदान गरेका रक्तदाता काभ्रेका अर्जुन मैनालीले अमेरिकामा आत्मदाह गरेका छन् । अमेरिकाको नर्थ क्यारोलिनास्थित लट्टा नेचर प्रिजर्भस्थित पार्कमा उनको शव फेला परेको छ । अमेरिका निवासी पुरुषोत्तम ढकालका अनुसार पूर्ण रुपमा जलेको अवस्थामा मैनालीको शव फेला परेको छ । उनी एक भाडाको कार लिएर सो

रक्तदाता अर्जुन मैनालीले फेसबुकमा स्टाटस लेखेर गरे आत्मदाह

दुई सय पटकभन्दा बढी रक्तदान गरेका मैनालीले फेसबुकमा लामो स्टाटस लेख्दै आफूले आत्महत्या गर्न लागेको बताएका थिए ।