२८ फाल्गुन २०८१, बुधबार
March 12, 2025 Wednesday

19.27°C

काठमाडौं

19.27°C

Kathmandu

Feels-like: 18.79

Wind: 1.03

Humidity: 59

तपाईं के खोज्दै हुनुहुन्छ ?
अपराजित रहँदै अत्तरियाले जित्यो अर्जुन ट्रफीको उपाधि

काठमाडौँ । सीवाइसी अत्तरियाले अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । सोमबार धनगढीको फाप्ला मैदानमा भएको फाइनल खेलमा फ्रेन्ड्स क्लब डडेल्धुरालाई ३४ रनले पराजित गर्दै अत्तरियाले उपाधि जितेको हो । अत्तरियाले निर्धारित २० ओभरमा ११८ रन जोड्यो । तल्लो क्रमका ब्याटर रासिद खानले २१ बलमा ३१ रन जोड्दै