© 2023
काठमाडौँ। फेब्रुअरी २८ मा संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि ठूलो आक्रमण गरेदेखि हालसम्म ३ सय ६५ अमेरिकी सैनिकहरू युद्धमा घाइते भएका छन्। पेन्टागनको अनलाइन अपडेट अनुसार २ सय ४७ सेना, ६३ नौसेना, १९ मरिन र ३६ वायुसेना घाइते भएका हुन् । त्यस्तै १३ जनाको मृत्यु भएको बताइएको छ ।