© 2023
काठमाडौँ। इराकको अर्धसैनिक बल ‘पपुलर मोबिलाइजेसन फोर्सेस’ (पिएमएफ) ले बुधवार बगदादमा आफ्ना सदस्यहरूको सम्मानमा अन्त्येष्टि जुलुस निकालेको छ । अमेरिकी र साउदी अरबको संयुक्त हवाई आक्रमणमा मारिएका आफ्ना सदस्यहरूको सम्झनामा पिएमएफले उक्त शोक सभा तथा अन्त्येष्टि आयोजना गरेको हो । बुधवारै इराकका विभिन्न प्रान्तहरूमा रहेका पिएमएफका सैन्य ठेगानाहरूलाई लक्षित गरी