© 2023
काठमाडौँ। अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले इरानसँग जारी सैन्य द्वन्द्वमा हालसम्म करिव २५ अर्ब अमेरिकी डलर खर्च भइसकेको जनाएको छ । दुई महिनादेखि जारी यस युद्धको आर्थिक भारका बारेमा पेन्टागनका एक वरिष्ठ अधिकारीले बुधवार सार्वजनिक जानकारी दिनुभएको हो । पेन्टागनका कार्यवाहक कन्ट्रोलर जुल्स हस्र्ट तृतीयले ‘अपरेशन एपिक फ्युरी’ अन्तर्गत उक्त