९ मंसिर २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘अप्रिल फूल’ के हो र किन मनाइन्छ ? (रोचक तथ्यसहित)

काठमाडौं । प्रत्येक वर्षको अप्रिल महिनाको पहिलो दिनलाई ‘अप्रिल फूल’का रुपमा मनाइने गरिन्छ । यो दिन आफ्ना प्रियजन वा साथीहरूसँग ठट्टा गर्ने चलन छ । यस दिन आफ्ना साथीलाई रोचक विचारहरू सहित मूर्ख बनाउँछन् र अन्त्यमा त्यो सरारतलाई अप्रिल फूलको रूपमा प्रकट गर्ने गर्छन् । नेपालमा अप्रिल फूल मनाउने चलन