१८ माघ २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बालबालिकामा किन हुन्छ अटिजम ?

काठमाडौं । आज विश्व अटिजम जागरुकता दिवस । नेपालमा पनि चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ । अटिजमको समस्या भएका बालबालिकाको विशेष स्याहार गर्नुका साथै अटिजमको बारेमा सचेतना दिने उद्देश्यले हरेक वर्ष अप्रिल २ मा यो दिवस मनाइन्छ । संयुक्त राष्ट्रसंघको आव्हानमा सन् २००८ देखि विश्व अटिजम जागरुकता दिवसका