© 2023
विराटनगर। नेकपा (एमाले) मोरङको अध्यक्षमा अजम्बर राई निर्वाचित भएका छन् । कोशी प्रदेशको राजधानी विराटनगरमा सम्पन्न १० औँ जिल्ला अधिवेशनबाट जिल्ला समन्वय समितिका अध्यक्ष समेत रहेका राई ४ सय ४६ मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राजकुमार ओझाले ४ सय ७ मत ल्याएर पराजित भएका छन्। त्यस्तै,