२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
‘सडक सुरक्षा र ट्राफिक व्यवस्थापन समग्र सहर समेटेर गर्नुपर्छ’ डा लामिछानेको अध्यक्षतामा ‘ट्रमा सोसाइटी अफ नेपाल’ गठन भोटखोलावासीद्वारा तल्लो बरुण जलविद्युत् आयोजना रोक्न माग पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन म जहिल्यै हार्नेको सर्पोटर ! यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने फोहर पानी नदी तथा खोलामा विसर्जन नगर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?
अग्रज कलाकार मुल्मीको ‘प्रतिविम्ब’ कला प्रदर्शनी

काठमाडौँ। विगत ६५ वर्षदेखि कला साधनामा सक्रिय अग्रज कलाकार तथा प्राध्यापक राधेश्याम मुल्मीको तेस्रो एकल कला प्रदर्शनी आजदेखि काठमाडौँमा सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा नेपाल व्यावसायिक कलाकार सङ्घ (क्यान)को आयोजनामा नक्सालमा ‘प्रतिविम्ब’ शीर्षकमा प्रदर्शनी सुरु भएको हो । आज उद्घाटनका सत्रमा उहाँको जीवनीसम्बन्धी वृत्तचित्रसमेत प्रदर्शन गरिएको