५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपाल सेमिफाइनलमा भारतसँग पराजित

काठमाडौं। साफ यू–१७ च्याम्पियनसिपको उपाधि होडबाट नेपाल बाहिरिएको छ । बिहीबार भएको सेमिफाइनलमा भारतसँग ३–० ले पराजित हुँदै नेपाल बाहिरिएको हो । श्रीलङ्काको कोलम्बोस्थित रेडकोर्स इन्टरनेसनल स्टेडियममा भएको खेलमा पहिलो हाफ गोलरहित रहे पनि दोस्रो हाफमा भारतका गन्लिबा वाङ्खेरिक्पाम, अज्लान शाह र डाइमन्ड सिंह थोक्चोमले गोल गर्दै जित सुनिश्चित गरे।

साफ यू–१७ च्याम्पियनसिप उद्घाटन खेलमा नेपाल विजयी

काठमाडाैँ। नेपालले यू–१७ साफ च्याम्पियनसिपको उद्घाटन खेलमा सोमबार दस खेलाडीमा सीमित श्रीलंकालाई २–० ले हराएको छ । सोमबार नेपालले उद्घाटन

यू–१७ महिला साफ: नेपाल र रसिया भिड्दै

काठमाडौं । बंगलादेशमा जारी साफ यू–१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको तेस्रो खेलमा नेपालले आज रसियाको सामना गर्दैछ । ढाकास्थित बीएसएसएस

यू–१७ साफ च्याम्पियनसिप: नेपाल र भुटान खेल्दै

काठमाडौं । बंगलादेशमा जारी साफ यू–१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको दोस्रो खेलमा नेपालले आज भुटानसँग खेल्दैछ । ढाकास्थित बीएसएसएस मोस्ताफा

यू–१७ साफ च्याम्पियनसिप: नेपाल र भारत भिड्दै

काठमाडौं । बंगलादेशमा आयोजित साफ यू–१७ महिला च्याम्पियनसिपको पहिलो खेलमा आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै छ । बंगलादेशको बिएसएसएस मोस्ताफा

साफ यू–१७ च्याम्पियनसिपमा नेपाल उपविजेता

काठमाडौं । श्रीलङ्कामा आयोजना भएको साफ यू–१७ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल भारतसँग पराजित भएको छ । श्रीलङ्काको कोलम्बोस्थित रेस कोर्स

साफ यू–१७ च्याम्पियनसिप फाइनलमा नेपाल र भारत भिड्दै

श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपाल र भारतले आज बुधबार प्रतिस्पर्धा गर्दैछन् ।

साफ यू–१७ च्याम्पियनसिपः श्रीलंकालाई हराउँदै नेपाल फाइनलमा

नेपाल श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।