२ श्रावण २०८२, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सर्वोच्चको नजिर : प्रमाण संकलनपछि हिरासतमा राख्न नपाइने

काठमाडौं । सर्वोच्च अदालतले मुद्दा चलाउनुअघि चाहिने प्रमाण संकलन गरिसकेका र प्रहरीले खोजेका बेला उपस्थित हुनसक्ने व्यक्तिलाई थुनामा राख्न नपाइने नजिक स्थापना गरेको छ । सर्वोच्चले भागेर जान सम्भावना नभएका व्यक्तिलाई अनुसन्धानका नाममा समय लम्ब्याएर थुनामा राख्नु गैरकानुनी भएको ठहर गरेको हो । अदालतले राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका केन्द्रीय संयोजक