६ पुष २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सुनसरीमा बाढीले कृषि क्षेत्रमा बढी क्षति

इनरुवा । सुनसरी भोक्राहा नरसिंह गाउँपालिकाका देवनारायण मेहताले दुई बिघामा धानखेती गर्नुभएको थियो । उहाँले खेतको गोडमेल, रोपाइँ, सिँचाइलगायत व्यवस्थाका लागि प्रतिबिघाको करिब रु ४० हजार खर्च गर्नुभएको थियो । केहीदिनदेखि परेको अविरल वर्षासँगैको बाढीले उहाँसँगै जिल्लाका अधिकांश किसानका धानखेतीमा क्षति पुर्‍याएको समाजसेवी राजकिशोर मेहताले बताउनुभयो । प्रतिबिघा रु ४०

बाढीपछिको काठमाडौं (फोटो फिचर)

लगातार तीन दिनदेखिको वर्षापछि देश नै डुबान, बाढी र पहिरोले क्षतविक्षत छ । विगतको तुलनामा यस वर्ष अत्याधिक वर्षा हुँदा

बाढी, पहिरो र डुबानबाट ९९ जनाको मृत्यु, ७२ बेपत्ता

काठमाडौँ उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ । काठमाडौँमा २५, भक्तपुरमा पाँच र ललितपुरमा १८ जनाको मृत्यु भएको छ

विपदमा परी हालसम्म १३१ को मृत्यु

बाढी, पहिरोलगायतका विपद्मा परी आज दिउँसोसम्म मुलुकभर एक सय ३१ जनाको मृत्यु भएको छ ।

रुकुमपश्चिमको आठबिसकोटमा बाढीले घर बगाउँदा ३ जनाको मृत्यृ

बाढीमा परेर ६ जना घाइते भएका छन् । घाइतेहरूको नगर अस्पतालमा उपचार भइरहेको छ ।

एकै दिन ३४ लाख बाढीसम्बन्धी एसएमएस सम्प्रेषण

काठमाडौँ ।  जल तथा मौसम विज्ञान विभागले २४ घण्टामा  ३४ लाख एसएमएस सर्वसाधरणलाई सम्प्रेषण गरेको छ । विभागले नेपाल टेलिकम

बाढी, पहिरो र डुबानमा परेर देशभर १४ जनाको मृत्यु

शुक्रबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानमा परी हालसम्म देशभर १४ जनाको मृत्यु भएको छ । 

सामाखुसीबाट बाढीले बगाएका बालक अझै भेटिएनन्, चोभारसम्म खोजी गरिँदै

काठमाडौँ । आइतबार सामाखुसीमा बाढीले बगाएका बालक अझै फेला परेका छैनन्। आइतबार अपराह्न साढे ४ बजे सामाखुसी घर भई पानीपोखरीको

कोरियामा भीषण बाढी, तेत्तीस जनाको मृत्यु

एजेन्सी । दक्षिण कोरियामा गत साताको भारी वर्षा र बाढीका कारण ३३ जनाको मृत्यु भएको छभने अन्य १० जना बेपत्ता

बाढी : झोलुङगे पुलका सामान सुरक्षित स्थानमा राखिँदै

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१२ तिलकीस्थित वनहरा नदीमाथिको बाढीले चुँडालेको झोलुङ्गे पुल खोल्ने कार्य सुरु गरिएको छ । गत वर्ष नदीको

यी जिल्ला भइ बग्ने नदीमा पानीको बहाव बढ्नसक्ने 

महाशाखाका अनुसार इलाम, झापा, पाँचथर, सिराहा, सप्तरी, दोलखा, सिन्धुपाल्चोक, कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी, दार्चुला र आसपास भइ बहने केही साना

विपतजन्य घटना: पूर्वी नेपालमा वितण्डा, तिनको मृत्यु २९ बेपत्ता

लगातारको वर्षापछि आएको बाढी, पहिरोलगायत विपद्जन्य घटनाले पूर्वी नेपालका विभिन्न जिल्ला प्रभावित भएको छ । त्यस क्षेत्रमा ठूलो मानवीय क्षति

सङ्खुवासभाको हेवाखोलाको बाढी सात घर बगायो, १७ मजदुर सम्पर्कविहीन

अविरल वर्षासँगै आएको बाढीले हेवाखोला किनारका सात घर बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वर्षासँगै आएको बाढीले सुपर हेवाखोला

बाढीले बैतडीमा २५ रोपनी खेत बगायो, गाउँ जोखिममा

बैतडी । लगातारको वर्षाका कारण बैतडीको सिगास गाउँपालिका–७ को साङ्डामा न्वाघरी गाडमा आएको बाढीले २५ रापनी खेत बगाएको छ ।

भेरी नदीमा जलस्तर खतराको तह पार

निरन्तर वर्षाका कारण भेरी नदीमा बाढीको जलस्तर बढेपछि तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले सूचना जारी गरेको छ

कञ्चनपुर बाढी: बाढी पीडितको अझै जङ्गलको बास

बेदकोट । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ एकान्त टोलका बाढी प्रभावित अझै सामान्य अवस्थामा फर्किन सकेका छैनन् । अहिले यहाँका १५ परिवारको

दार्चुलामा बाढी र पहिरो अपडेटः ज्यान गुमाउनेको संख्या पाँच पुग्यो,…

काठमाडौँ । दार्चुलामा बाढी पहिरोमा परी मृत्यु भएका पाँच जनाको सनाखत भएको छ । मृत्यु हुनेमा नौगाड गाउँपालिकाका तीन र

दार्चुला बाढी पहिरो अपडेटः एकजनाको मृत्यु, सात बेपत्ता

काठमाडौँ । अविरल वर्षासँग गए राति दार्चुलामा आएको बाढी र पहिरोमा परी एक जनाको मृत्यु भएको छ । सात जना

दार्चुलामा बाढीले एक जनाको मृत्यु

काठमाडौँ । शुक्रबार रातिदेखि परेको अविरल वर्षाले जिल्लाको सदरमुकामस्थित खलङ्गाको बंगाबगड क्षेत्रमा धनजनको क्षति पु¥याएको छ । जिल्ला प्रहरी कार्यालय

उत्तर भारतमा बाढीमा परी १५ जनाको मृत्यु

काठमाडौँ । भारतको उत्तरी पहाडी राज्य हिमाचल प्रदेशमा शनिबार अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परी कम्तीमा १५ जनाको मृत्यु