४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
तनहुँका स्थानीय तहद्वारा करिब रु आठ अर्बको बजेट प्रस्तुत

तनहुँ। जिल्लाका स्थानीय तहले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि करिब रु आठ अर्ब बराबरको बजेट प्रस्तुत गरेका छन् । जिल्लास्थित नौ स्थानीय तहले आज र एक स्थानीय तहले सोमबार बजेट प्रस्तुत गरेका हुन् । जिल्लाका चार नगरपालिका र छ गाउँपालिकाले आगामी वर्षका लागि रु सात अर्ब ९३ करोड ८१