६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पर्सामा आगलागी हुँदा घरगोठ जले

पर्सा। पर्साको पकहाँमैनपुर गाउँपालिका–४ खेस्रहामा आज आगजनी हुँदा दुई वटा फुसका घर र दुई गोठ पूर्णरूपमा जलेका छन् । विद्युत् सर्ट भएर पकहाँमैनपुर गाउँपालिका–४ ख्रेसाका रामाशङ्कर गिरी र सोही ठाउँका दरोगा गिरीको फुसको घर र गोठमा क्षति हुँदा १४ लाख ५० हजार बराबरको धनजनको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय