© 2023
काठमाडौं । शिक्षा मन्त्री रघुजी पन्तसँग आन्दोलनरत शिक्षकको वार्ता जारी छ । मन्त्री पन्तले हिजो आन्दोलनरत सामुदायिक विद्यालयका शिक्षकलाई वार्तामा बोलाउनुभएको छ । सिंहदरबारमा आज जारी वार्तामा शिक्षकका माग सम्बोधनका विषयमा छलफल भइरहेको छ । मन्त्रीसँगको वार्तामा शिक्षक महासंघका अध्यक्ष तथा अन्य पदाधिकारीसँग वार्तामा रहेका छन् । शिक्षा मन्त्रालयमा शिक्षा