२ श्रावण २०८२, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नवनियुक्त महानिरीक्षक थापालाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ । सरकारले नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेको छ । गृहमन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच गृहसचिव गोकर्णमणि दुवाडीले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले थापालाई ३१औं आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो । तस्बिरः रासस  

प्रहरी महानिरीक्षक कुँवर आजदेखि घर जाँदै, को बन्ला नयाँ आईजीपी…

आईजीपीमा एआईजीहरु दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ प्रतिस्पर्धामा छन् । उनीहरुमध्येबाट एक जना नयाँ प्रहरी महानिरीक्षक चुनिने छन्

प्रधानमन्त्रीद्वारा नवनियुक्त आईजीपी कुँवरलाई बधाई

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले एआईजी कुँवरलाई आईजीपिमा बढुवा गरेको थियो ।

बसन्त कुँवर आईजीपीमा बढुवा

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले कुँवरलाई आईजीपिमा बढुवा गर्ने निर्णय गरेको हो ।

आईजीपी सिंहसहित ९ उच्च प्रहरी अधिकारी आजदेखि अवकाशमा

शुक्रबार प्रहरी प्रधान कार्यालय, नक्सालले एक कार्यक्रमबीच अवकाश हुन लागेका आईजीपी सिंह सहितका उच्च प्रहरी अधिकारीलाई बिदाइ गर्दैछ ।

मन्त्रिपरिषद् बैठक बस्दै, आईजीपीबारे निर्णय हुने

आज मध्यरातिदेखि प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहको अवकास हुन लागेकाले नयाँ नियुक्तिको तयारी गरिएको हो ।

आईजीपी बढुवाविरुद्धको रिट हेर्दाहेर्दैमा

नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा धिरजप्रताप सिंहलाई बढुवा गरेको सरकारको निर्णयविरुद्ध परेको रिटको सुनुवाइ १९ असारसम्म सरेको छ ।

आईजीपी नियुक्तिविरुद्धको हेर्दाहेर्दै मुद्दाको सुनुवाइ आज

हेर्दाहेर्दैमा रहेको नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा धिरजप्रताप सिंहलाई बढुवा गरेको सरकारको निर्णयविरुद्ध परेको रिटको अन्तिम सुनुवाइ आज हुँदैछ ।

आईजीपी नियुक्तिसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’मा

प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्धको रिट निवेदनमाथिको सुनुवाइ हेर्दाहेर्दैमा परेको छ ।

आईजीपी नियुक्ति प्रकरणको बहस सकियो, आदेश आजै आउने

नेपाल प्रहरीको २९औँ महानिरीक्षक (आईजीपी) बढुवाविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथिको बहस सकिएको छ ।

आईजीपी नियुक्तिसम्बन्धी रिट हेर्दाहेर्दैमा

नेपाल प्रहरीको २९औँ महानिरीक्षक (आईजीपी) बढुवाविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथि सर्वोच्च अदालतले विहीबार पनि सुनुवाइ गर्ने भएको छ