२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सूर्य तामाङले पनि त्रिकोणात्मक सिरिज खेल्ने

काठमाडौं । युवा क्रिकेटर सूर्य तामाङ पहिलो पटक नेपाली क्रिकेट टोलीमा परेका छन् । मंगलबारबाट घरेलु मैदानमा सूरु हुने त्रिकोणात्मक ओडिआई सिरिजको लागि नेपालले घोषणा गरेको १४ सदस्सीय टोलीमा सुर्यले पहिलो पटक स्थान बनाएका हुन् । भक्तपुरका २१ वर्षीय बायाँ हाते स्पिनर सूर्य यू–१९ राष्ट्रिय टोली हुँदै सिनियर टोलीमा अटाएका

आइसिसी विश्वकप लिग–२: नेपाल अमेरिकासँग पराजित

आइसिसी विश्वकप लिग–२ मा नेपाल घरेलु टोली अमेरिकासँग पराजित भएको छ । अमेरिकाको ह्युस्टनस्थित मोसा क्रिकेट मैदानमा केहीबेर अघि सम्पन्न