१५ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गल्ती स्वीकार्दै ऋषि धमलाले काउन्सिललाई पठाए स्पष्टीकरण

काठमाडौं । प्रधानमन्त्री चढेको जहाजभित्रबाट प्रत्यक्ष प्रशारण गर्ने नाममा हुल हुज्जत गरेको आरोप खेपेका पत्रकार ऋषि धमलाले अन्ततः प्रेस काउन्सिलमा स्पष्टीकरण दिएका छन् । काउन्सिलले मंगलबार २४ घण्टाको म्याद दिएर सोधेको स्पष्टीकरणको जवाफ धमलाले आज प्रतिनिधिमार्फत पठाएका हुन् । धमलाले घटनाप्रति आत्मालोचना गर्दै आइन्दा यस्तो गतिविधि नगर्ने उनको प्रतिबद्धता जनाएको

रासस समाचार प्रभावः सम्पर्कविहीन बालिका भेटिइन्

तनहुँ । घरबाट दमौली जान भनी मङ्गलबार हिँडेकी ऋषिङ गाउँपालिका–४ भिरकोट निवासी खमबहादुरकी छोरी १३ वर्षीया बन्दना परियार आज फेला

विद्युत् निर्यातमा फड्को, प्राधिकरणले थप ३२५ मेगावाट बिजुली भारतलाई बेच्ने

काठमाडौँ । लामो प्रयत्नपछि भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरअनुसार नेपालको अतिरिक्त बिजुली बिक्री गर्ने बाटो खुलेको छ । भारतको विद्युत्

हुम्लाका नागरिकलाई घरपुग्न सकस, टिकट भाडा रु २१ हजार

सिमकोट । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा केही दिनयता हवाई उडान हुन सकिरहेको छैन। हुम्ला, मुगु, जुम्ला र डोल्पामा नियमित

‘लागूऔषध रोकथाम तथा नियन्त्रण राष्ट्रिय गुरुयोजना’ तयार

काठमाडौँ । झन्डै आधा दशकअघि निर्माण भएको लागूऔषध (नियन्त्रण) ऐन २०३३ प्रतिस्थापन गर्ने गरी सरकारले ‘लागूऔषध रोकथाम तथा नियन्त्रण राष्ट्रिय

पर्यटन प्रवद्र्धनका लागि ‘फारवेष्ट ट्राभल मार्ट’को आयोजना

कैलाली । सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले धनगढीमा यही चैत २५ देखि २७ गतेसम्म प्रथम पटक अन्तर्राष्ट्रिय स्तरको ‘फारवेष्ट

कार्यकालको अन्त्यतिर सडक निर्माण धमाधम

नेपालगञ्ज । बाँकेमा जति चुनावी सरगर्मी बढ्दै गएको छ त्यति नै विकासका काम पनि तीव्र गतिमा अघि बढ्दै गएका छन्

मन्त्री श्रेष्ठ सवार गाडीको ठक्कबाट मोटरसाइकल चालक घाइते

सिन्धुली । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ चढेको गाडीले मोटरसाइकलाई ठक्कर दिएको छ ।

कृषिको आधुनिकीकरणका उपाय खोज्दै नेपाल–भारतका अधिकारी

काठमाडौँ । कृषियोग्य माटोमा हुने सूक्ष्म खाद्य पोषकतत्वको अवस्था र कृषि उत्पदकत्व वृद्धिका लागि आवश्यक उन्नत जातका बीउ, मलखाद र

टेलिकमको ‘फाइबर टू दी होम’ सेवा

खोटाङ । जिल्लास्थित नेपाल टेलिकमको शाखाले दिक्तेल बजारमा ‘फाइबर टू दी होम’ (घरघरमा फाइवर) सेवा प्रारम्भ गरेको छ । आफ्नो

एकल पुरुषले मासिक रु ५०० भत्ता पाउने

लमजुङ । मस्र्याङ्दी गाउँपालिकाका एकल पुरुषले मासिक रु ५०० भत्ता पाउने भएका छन् । पालिकाभित्र रहेका ६० वर्षदेखि ६९ वर्षसम्मका

नेपाल टेलिकममा कर्मचारीहरु आन्दोलित, टेलिकममा बाहिरी हस्तक्षेप हुन लागेको आरोप…

काठमाडौं । नेपाल टेलिकममा टेलिकम भित्रकै कर्मचारीलाई प्रवन्ध निर्देशक बनाउन माग गर्दै कर्मचारीहरु आन्दोलित भएका छन् । बुधवार टेलिकमको केन्द्रीय

मौसमपिच्छे रङ्ग बदल्ने ‘अद्भूत’ ताल कुपिन्डे

दाङ । प्राकृतिक सुन्दरता भएर पनि ओझेलमा परेको सल्यानको कुपिण्डे तालमा यतिवेला पर्यटकको भीड लाग्न थालेको छ । डुङ्गा सञ्चालन

नेपाल बार केन्द्रीय कार्यसमिति निर्वाचन: अध्यक्षमा गोपालकृष्ण घिमिरेको अग्रता कायमै

काठमाडौँ । नेपाल बार एसोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणनामा बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी समूहका अध्यक्ष

सर्वोच्चको आदेशः ‘राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने कानुनी शिक्षाको व्यवस्था गर्नू’

काठमाडौँ । सर्वोच्च अदाललते कानुनी शिक्षा क्षेत्रको समग्र विकासका लागि एक उच्चस्तरीय अध्ययन समिति गठन गर्न नेपाल कानुन व्यवसायी परिषद्का

मिथिलाञ्चलमा चैती छठ सुरुः आज खर्ना पर्व मनाइँदै

जलेश्वर । महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलवासीको महान् पर्व चैती छठ उत्सवअन्तर्गत आज धार्मिक विधिपूर्वक खर्ना पर्व मनाइँदैछ । चार दिनसम्म विभिन्न

कङ्गोमा नेपाली शान्ति सैनिकको निधन

संयुक्त राष्ट्रसङ्घको आह्वानमा कङ्गोमा तैनाथ ‘नेप क्युआरएफ कम्पनी’ शान्ति सेनाको पहिलो डफफ्मा कार्यरत एक नेपाली शान्ति सैनिकको निधन भएको छ

मालढुङ्गा–बेनी सडकखण्डमा पाँच घण्टा यातायात बन्द हुने

पर्वत । मुस्ताङ र म्याग्दीलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडकखण्डमा दैनिक पाँच घण्टा यातायात बन्द हुने भएको छ । जिल्ला

पशुपतिनाथ मन्दिर क्षेत्र
पशुपतिनाथका गुठी जग्गा परिषद्को निर्णयले मात्र दर्ता हुने

आराध्यदेव भगवान् श्री पशुपतिनाथका नाममा देशभर रहेका गुठी जग्गा अब पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को निर्णयले मात्र दर्ता हुने

मन्त्री आलेका पहलमा गङ्गा न्यौँपानेले पाउने भए कृतिम खुट्टा

गतवर्षको कोरोना सङ्क्रमणका समयमा भएको बन्दाबन्दीमा ब्लड क्यानसर भइ भारतमा उपचार गराइरहेका आफ्ना दाजुका लागि बैङ्कमा रकम जम्मा गर्न जाँदा