२९ पुष २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राष्ट्रपति पौडेल अजरबैजान प्रस्थान – फोटोफिचर

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजान प्रस्थान गर्नुभएको छ । राष्ट्रपति पौडेल आईतवार अपरान्ह अजरबैजानको बाकुमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलन ९कोप–२९० मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्नुभएको हो । त्यसअघि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री

म्यागङमा सुन्तला टिप्न सुरु

त्रिशूली । सुन्तलाखेतीका लागि पकेट क्षेत्रका रूपमा रहेको यहाँको म्यागङ गाउँपालिकाका किसानले सुन्तला टिप्न सुरु गरेका छन् । सुन्तलाको मौसम

जिल्लामै उत्पादित विद्युत् वितरण सुरु

सुन्दरबजार । लमजुङमा आजदेखि जिल्लामै उत्पादित विद्युत् वितरण सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरण लमजुङ वितरण केन्द्रले मस्र्याङ्दी करिडोरको

तिहार र छठ सकिएसँगै किसान धान काट्न व्यस्त

राजविराज । तिहार र छठ सकिएसँगै सप्तरीको पूर्वी भेगका किसान धान काट्न र भित्र्याउने व्यस्त हुन थालेका छन् । यो

कालीकोटमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु, १३ घाइते

काठमाडौँ । कालीकोटमा जीप दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । आइतबार दिउँसो

रित्तिँदै ‘तिब्बतीयन क्याम’, जीर्ण बन्दै घर

ढोरपाटन । ढोरपाटन उपत्यका नजिकै एउटा सानो बस्ती छ । बस्तीमा पुग्दा केही चिटिक्क सजिएका, केही जीर्ण बनेका घर देखिन्छन्

रास्वपाका ४ जना कार्यकर्ता प्रहरी नियन्त्रणमा , प्रर्दशनमा सहभागी नभएका…

लामिछानेका स्वकीय सचिव अविनाश आचार्यका अनुसार जिल्ला प्रशासन कार्यालय नजिकै एक होटलमा चिया पिएर बसिरहेकै अवस्थामा ४ जनालाई प्रहरीले पक्राउ

मानव तस्करीको आरोपमा पक्राउ परेका एमाले नेता अधिकारीलाई काठमाडौं ल्याइँदै

मानव तस्करीको आरोपमा पक्राउ परेका नेकपा (एमाले)  का नेता लिलाबल्लभ अधिकारीलाई काठमाडौं ल्याइएको छ ।

चीनका लागि नेपाली राजदूतमा कृष्णप्रसाद ओली नियुक्त

काठमाडौं । चीनका लागि नेपाली राजदूतमा प्रा डा कृष्णप्रसाद ओली नियुक्त भएका छन् । राष्ट्रपचि रामचन्द्र पौडेलले संविधानको धारा २८२

नृपध्वज र नित्यानन्द सर्वोच्चको न्यायाधीशमा नियुक्त

नृपध्वज निरौला र नित्यानन्द पाण्डेय सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त हुनुभएको छ ।

बुढापाकाले पाउदुरे नाच संरक्षण गर्दै

दमौली । तनहुँको दमौली निवासी ओमबहादुर गुरुङ, टेकप्रसाद गुरुङ र इन्द्रध्वज गुरुङले मारुनी बनेर पाउदुरे नाच्दै आउनुभएको छ । व्यास

घट्दै डेङ्गु सङ्क्रमण

काठमाडौँ । घट्दो तापक्रम र डेङ्गु नियन्त्रणका लाागि गरिएका विभिन्न अभियानले डेङ्गु सङ्क्रमण घट्दै गएको छ । स्वास्थ्य सेवा विभाग

राष्ट्रिय फोटो पत्रकार समूहको अध्यक्षमा पुनः प्रदीपराज वन्त चयन

काठमाडौँ: राष्ट्रिय फोटो पत्रकार समूह नेपाल एनएफपिजेको अध्यक्षमा पुनः प्रदीपराज वन्त निर्विरोध चयन हुनुभएको छ । समूहको आज यहाँ आयोजित

विमानस्थलको स्तरोन्नतिपछि २० देखि २५ प्रतिशत धावनमार्गको क्षमता वृद्धि हुने

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शुक्रवारदेखि पाँच महिना दैनिक १० घण्टा बन्द हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले

राष्ट्रिय सहकारी विकास बोर्डको भवनमा ललितपुर महानगरको डोजर

ललितपुर महानगरपालिकाले राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचनामा डोजर चलाएको छ ।

बाढीले बगर बनायो गोटीखेल बजार, छ अर्बका संरचना ध्वस्त

पाटन । दक्षिणपूर्वी ललितपुर गोटीखेल बजार बगर बनेको छ । गत असोज ११ र १२ गतेको टुङ्गुन र धामीखोला बाढीले

कालीगण्डकी करिडोर: म्याग्दीको दाना खण्डमा धमाधम कालोपत्र हुँदै

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्र्तगत अन्नपूर्ण गाउँपालिका–३ को दाना खण्डमा कालोपत्र गर्न थालिएको छ । एघार

म्याग्दीको ग्रामीण भेगमा कोदोखेती विस्तार

गलेश्वर । केही वर्षअघिसम्म गाउँलेको खान्की भनेर हेपिएको कोदो हिजोआज सहरबजारका गन्यमान्यले पनि खोज्न थालेपछि जिल्लाका ग्रामीण भेगमा कोदोखेती विस्तार

मिथिलाञ्चलमा सामा चकेवा पर्वको रौनक

काठमाडौँ । मिथिलाञ्चल क्षेत्रले संस्कृतिको संरक्षणका लागि पहिलेदेखि नै चाडपर्वहरुको आड लिएको पाइन्छ । जीवनको आदर्श र कलात्मक पक्षहरुलाई चाडपर्वसँग

पूर्वगृहमन्त्री लामिछानेलाई म्याद थपका लागि आज फेरि अदालत लगिँदै

यही कात्तिक १५ गतेदेखि लागू हुने गरी गत मङ्गलबार लामिछानेमाथि अनुसन्धानका लागि १० दिनको म्याद थपिएको थियो । यसअघि कात्तिक