१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
१६ दिनपछि नवलपरासीका मिटर व्याज पीडितहरुको धर्ना स्थगित

काठमाडौं । काठमाडौंस्थित माइतीघर मण्डलामा नवलपरासी सुस्ता र प्रतापपुर गाउँपालिकाका मिटर ब्याजविरुद्धको संघर्ष समितिले १६ दिनदेखि जारीे धर्ना स्थगितको घोषणा गरेको छ । सोमबार गृहमन्त्रालयसँग भएको वार्तापछि मिटरव्याज पिडित किसानले धर्ना स्थगित गरेका हुन् । रिपोर्टर्स क्लब नेपालमा आज (मंगलबार) पत्रकार सम्मेलन गरेर गृहमन्त्रालयका प्रवक्तासँगको छलफलपछि धर्ना स्थगित गरिएको जानकारी

दुई दिन फोहर व्यवस्थापन प्रभावित

काठमाडौँ । सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आज र भोलि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन कार्य प्रभावित हुने

गुणस्तर नम्बर भएको पानी पिउन आग्रह

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जारको गुणस्तर नम्बर भएको तथा बिर्को सिलबन्दी भएको प्रशोधित पिउने पानी मात्र

फलफूल पकाउन ‘कार्वाइड’को प्रयोग नगर्न आग्रह

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभावले फलफूल पकाउन ‘कार्वाइड’को प्रयोग नगर्न आग्रह गरेको छ । विभागले आज एक

होटलमा सालको पातको टपरी प्रयोग गरिने

तनहुँ । बन्दिपुरका होटल, रेष्टुरेन्ट र होमस्टेमा सालको पातबाट निर्मित टपरीको प्रयोग गरिने भएको छ । उत्पादित टपरीको बजारीकरणको लागि

जथाभावी सडक खन्दा पहिराको जोखिम

डोटी । वर्षात सुरु भएका कारण जिल्लाका नौवटै स्थानीय तहमा सडक पुर्याउने नाममा जथाभावी खनिएका सडकमा अहिले पहिराको जोखिम बढ्न

ललितपुरमा ट्राफिकबाट कुटिए चिकित्सक

ललितपुरमा चिकित्सकमाथि ट्राफिकले निर्घात कुटपिट गरेका छन् ।

जुजु धौ व्यवसायीलाई माग धान्ने चटारो

भादगाउँ । भक्तपुरका जुजु धौ व्यवसायीहरुलाई यतिबेला माग धान्ने चटारो परेको छ । नेपाली लोकपरम्परा अनुसार भोलि बुधबार असार १५

सप्कोशीमा पानीको बहाव बढ्यो (फोटोफिचर)

सप्तकोशी नदीमा पानीको बहाव बढ्न थालेसँगै तटीय क्षेत्रमा शतर्कता बढाइएको छ ।

धानको बीमा गर्दै किसान

चितवन । जिल्लामा रहेका किसानले धान खेतीमा हरेक वर्ष विभिन्न किसिमका समस्या झेल्नु परेपछि बीमातर्फ केन्द्रित हुन थालेका छन् ।

खाडीमा भन्दा बारीमै कमाईः तरकारीबाटै वार्षिक आठ लाख आम्दानी

गलेश्वर । जीवनको उर्वर समय मुग्लानमा पसिना बगाउँदा पनि राम्रो कमाइ गर्न नसकेपछि स्वदेशमा फर्किएर माटोसँग खेल्दै तरकारी खेतीमा लाग्नुभएका

उद्धार गरिएका बाघ देवनगरमा राख्ने तयारी

चितवन । उद्धार गरिएका बाघलाई देवनगर बरण्डाभार वन क्षेत्रमा राख्ने गरी तयारी अघि बढाइएको छ । चितवन राष्ट्रिय निकुञ्ज र

बाढीले बस्ती जोखिममा

दमक । झापाको कमल गाउँपालिका–५ स्थित चाँजु खोलामा आएको बाढीले सो क्षेत्र वरपर कटान तीव्र बनाएको छ । गएरातिदेखि परेको

पाल्पा – बुटवल सडक अवरुद्ध

रामपुर । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडकखण्ड अवरुद्ध भएको छ । अबिरल वर्षाले पाल्पा खण्डको दोभानदेखि सिद्धबाबा मन्दिर क्षेत्रमा माथिबाट

मनसुन थप सक्रिय, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । आगामी तीन दिन मनसुन थप सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आजदेखि बिहीबारसम्म

चट्याङमा परी एकजना पुरुषको मृत्यु

कैलाली । कैलालीमा चट्याङ परी आज बिहान एकजना पुरुषको मृत्यु भएको छ । गोदावरी नगरपालिका–३ मालाखेती रेडियन्ट ग्यास कम्पनिको जमिनमा

मलमूत्र खुवाएको आरोपमा दुई महिला पक्राउ

लहान । बोक्सी भन्दै छिमेकी एक महिलालाई मलमूत्र खुवाएको आरोपमा सिरहा प्रहरीले दुईजना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा

बालिकालाई जबर्जस्ती करणी गर्ने प्रक्राउ

रामपुर । पाल्पामा बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजना पुरुषलाई नियन्त्रणमा लिएको छ । रिब्दीकोट गाउँपालिकाका–६ ठिमुरे बस्ने ३१

लन्डनबाट एक महिनादेखि रिदम बेपत्ता

लण्डन । लन्डनको हेजबाट एक नेपाली बेपत्ता भएको यहाँको स्थानीय प्रहरीले जनाएको छ । लामो समयदेखि लन्डनमा बस्दै आइरहेका २४

अवरुद्ध नारायणगढ–मुग्लिन सकड दुईतर्फी सञ्चालन

वर्षासँगै लेदो झरेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ ।