२८ भाद्र २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पुराना र नयाँ भनिएका दलहरु मुलुकको भविष्य सुधार्न सक्दैनन :…

कैलाली। आम जनता पार्टी (आजपा)का सहअध्यक्ष एवं संविधान सभाका सदस्य तिलक थापामगरले पुराना र नयाँ भनिएका दलहरुले मुलुकको भविष्य सुधार्न नसक्ने ठोकुवा गरेका छन् । कैलालीको टिकापुर स्थित जेउनास होटलमा आज आजपाको सुदुरपश्चिम प्रदेश स्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्दै थापाले कांग्रेस, एमाले, नेकपा, रास्वपा सहितका दल मुलुकको अवस्था सुधार्न नसक्ने

गाडीको ठक्करबाट ट्राफिक प्रहरी हवल्दारको मृत्यु

लुम्बिनी। रुपन्देहीको बुटवल उपमहानगरपालिका–१० स्थित पूर्व–पश्चिम राजमार्गमा ड्युटीमा रहेका ट्राफिक प्रहरी हवल्दारको आज साँझ गाडीको ठक्करबाट मृत्यु भएको छ ।

इपिसेन्टर दिल्लीः के पाक्दैछ दिल्लीमा ?

बाहिर जेजस्ता विश्लेषणहरु आइरहेका भए पनि आगामी निर्वाचन र यसको विश्वसनियता, निर्वाचनपछिको सरकार, राजसंस्थाको पुनस्र्थापना र आगामी राजनीतिक परिदृष्यका बारेमा

नक्कली नोट छाप्ने मेसिनसहित थप दुई जना पक्राउ

काठमाडौँ। नक्कली नोट छाप्ने मेसिनसहित थप दुई जना पक्राउ परेका छन् । नक्कली नोटको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले बाराको

दुई दिवसीय ‘टेष्ट सिरिज’को उपाधि रुपन्देहीलाई

रुपन्देही। भैरहवामा जारी ‘पवनकुमार सेठिया स्मृति क्रिकेट प्रतियोगिता’अन्तर्गत दुई दिवसीय ‘टेष्ट सिरिज’को उपाधि रुपन्देही–११ ले जितेको छ । रुपन्देही क्रिकेट

अब पर्यटकीय गन्तव्यबारे ‘क्युआर कोड’ बाट जानकारी पाइने

प्रत्येक गन्तव्यमा दुईवटा क्युआर कोडसहितको बोड राखिएको छ । बोर्डमा रहेको एउटा कोड स्क्यान गर्दा सम्बन्धित गन्तव्य र अर्को कोडमा

निर्वाचन नै मुलुकलाई निकास दिने माध्यम होः सभापति लामिछाने

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकले निर्वाचनमार्फत नै निकास पाउने बताउनभएको छ । आज यहाँ आयोजित रास्वपाको

वीरगञ्ज महानगरमा ‘कर्फ्यू’ आदेश जारी

जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगर क्षेत्रमा आज बेलुका ६ः०० बजेदेखि भोलि बिहान ८ः०० बजेसम्म कायम रहने गरी कर्फ्यू आदेश

नेपालको रेशम उद्योग पुनःजागरणका लागि राष्ट्रिय पहलको खोजी गरिँदै

काठमाडौँ। नेपालको रेशम उद्योग पुनःजागरणका लागि राजधानीमा राष्ट्रिय रेशम सम्मेलन आयोजना हुने भएको छ । ह्याण्डलुम फ्याब्रिक्स मेकर्स अफ नेपाल

एमालेको सचिवालय बैठक मङ्गलबार बस्ने

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले मङ्गलबार केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । एमालेका सचिव भानुभक्त ढकालले समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रियसभा

वन क्षेत्रमा सुशासन अभिवृद्धिबारे पत्रकारलाई तालिम

काठमाडौँ। रेड कार्यान्वयन केन्द्रले वन क्षेत्रमा सुशासन अभिवृद्धि विषयमा तालिम सम्पन्न गरेको छ । धुलिखेलमा आइतबार र सोमबार आयोजित उक्त

जिप दुर्घटनामा नेपाली सेनाका अमलदारको मृत्यु

मुगु । जिप दुर्घटनामा नेपाली सेनामा कार्यरत सवारी चालक हरिसिंह ऐडीको मृत्यु भएको छ । यहाँस्थित हनुमानध्वज गुल्म हुटु रारादेखि

युके पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरी

गोरखा–काठमाडौँ एकीकरण पदयात्रा सुरु

गोरखा । नेपाल एकीकरण अभियानमा प्रयोग भएको पदमार्गमा पर्यटन विकास गर्ने उद्देश्यले नेपाली सेनाले सुरु गरेको एकीकरण पदयात्राको सातौँ शृङ्खला

बैंकभित्रै एक ऋणीले गरे आत्मदाहको प्रयास

काठमाडौँ । सुनसरीको इटहरीस्थित एनआईसी एसिया बैंक भित्रै एक ऋणीले आत्मदाहको प्रयास गरेका छन्। इटहरी–आइतबारेका लालबहादुर पौडेलले एनआईसी एसिया बैंकको

वीरगञ्जमा निषेधाज्ञा जारी

जिल्ला प्रशासन कार्यालयले वीरगञ्जमा धार्मिक सद्भाव भड्किन नदिन निषेधाज्ञा जारी गरेको छ ।

वीरगञ्जमा निषेधाज्ञा आदेश जारी

दिउँसो १ बजेदेखि अनिश्चितकालका लागि सभा, भेला तथा जुलुस प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरिएको हो । बसपार्क, सिर्सिया

भौतिक पुर्वाधार पुनःनिर्माण कोषमा रु १३ करोड ३५ लाख सङ्कलन

काठमाडौँ । गत भदौ २३ र २४ गतेको जेन–जी प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट क्षति भएका भौतिक संरचनाको पुनःनिर्माणका लागि

राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल

चिसोका कारण पश्चिम नवलपरासीमा माछा मर्न थाले

पाल्हीनन्दन । अत्यधिक चिसोका कारण (बर्दघाट सुस्ता पश्चिम)नवलपरासीमा माछा पर्न थालेका छन् । पाल्हीनन्दन गाउँपालिका–४ स्थित कृष्णबहादुर सहानीले चिसोका कारण