२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
क्लिनिकमा उपचार गराउन जाँदा एक कैदीबन्दी फरार

जनकपुरधाम । जलेश्वर कारागारमा ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका एक कैदीबन्दी फरार भएका छन् । शुक्रबार दिउँसो महोत्तरीको जनकपुरधामस्थित डा. मनोज गुप्ताको क्लिनिकमा उपचार गराउन जादाँ लोहारपट्टी नगरपालिका–९ का कृष्ण यादव फरार भएका जिल्ला प्रहरी प्रमुख एसपी प्रकाश मल्लले बताए । कारागारमा सुरक्षार्थ प्रहरीले यादवलाई उपचार गराउन लगेका थिए

विदेशमा मृत्यु भएका नेपालीको बीमा रकममा ठगी, सात जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका क्रममा विदेशमा मृत्यु भएका नेपालीले प्राप्त गर्ने बीमा रकम दिलाइदिन्छु भन्दै ठगी गर्ने गिरोहका सात जना

सिंहदरबार बाहिर मिटरब्याज पीडित पक्राउ

काठमाडौँ । प्रहरीले सिंहदरबार बाहिर प्रदर्शनको तयारी गरेका मिटरब्याज पीडितलाई पक्राउ गरेको छ । मिटरब्याजीले बनाएको फर्जी तमसुक खारेज गर्नुपर्ने,

नक्कली परीक्षार्थी राखेर एसइई दिएको आरोपमा मेयरविरुद्ध पक्राउ पुर्जी

उनको सट्टामा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिँदै गरेका नक्कली परीक्षार्थी आइतबार पक्राउ गरेसँगै शुक्रबार जिल्ला अदालतले मेयर कानुविरुद्ध पनि पक्राउ

मुगुमा नेत्रज्योति संघको नि:शुल्क आँखा शिविर, १५४ जनाले पाए गुमेको…

मुगु । नेपाल नेत्रज्योति संघको आयोजनामा हिमाली जिल्ला मुगुका दुई वटा स्थानिय तहमा नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ ।

अध्ययन गर्न विदेश जाने विद्यार्थी बढे

काठमाडौँ । पछिल्लो समय वैदेशिक अध्ययनका लागि विद्यार्थीको विदेश मोह बढ्न थालेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक

गोरखामा ढुङ्गे बगैँचा (स्टोन पार्क) निर्माणको अभियान

गोरखा । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न गोरखाको गोरखानगरपालिका वडा नं ६ स्थित समि चौतारा नजिक ढुङ्गाको बगैँचा ‘स्टोन

रासायनिक मलको विकल्पमा जैविक मल

झापा । खेतीपातीको समयमा मलको अभाव हुँदा धेरै किसान चिन्तित बनिरहेका बेला झापाका किसानले जनस्तरबाटै रासायनिक मलको विकल्प खोज्दै जैविक

कृत्रिम फोक्सो राखेर काठमाडौँको वायु प्रदूषण मापन सुरु

वायु प्रदूषणले मानिसको फोक्सोलाई कसरी हानी गरिरहेको छ भनेर देखाउन र बुझाउन यसबाट मद्दत पुग्नेछ । यसलाई बुझाउन कृतिम फोक्सोसँगै

कलङ्की–बसुन्धारा सडक विस्तार तयारी

काठमाडौँ । चक्रपथको दास्रो खण्डका रूपमा कलङ्कीबाट बसुन्धारासम्मको सडक विस्तारका लागि तयारी थालिएकोे छ । सडक निर्माण सुरु गर्नु पहिले

दिगो विकास लक्ष्य केन्द्रीय निर्देशक समितिको बैठक जारी

बैठकमा नेपालले दिगो विकास लक्ष्यका उद्देश्यहरू हासिल गर्न गरेका प्रयासको समिक्षा, कार्यान्वयनको अवस्था, चुनौतिलगायत भावी कार्ययोजनाबारे छलफल हुने कार्यतालिका छ

ठमेलमा पर्यटक छन्, व्यापार छैन

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पछिल्लो समय विदेशी पर्यटकको सङ्ख्या उल्लेख्य मात्रामा बढे पनि त्यहाँको व्यापार भने बढ्न

काठेखोलाको ‘नमूना बस्ती’ मा समस्याका चाङ

बलेवा । घामपानी ओत्ने बास जमिनसँगै भाँसिएपछि ४८ वर्षीया धनमायाको परिवार पाँच वर्ष अर्कैको घरमा बस्यो । कहिले छिमेकी त

टपरी गाँस्ने प्रतिस्पर्धीसित विगतका सम्झना

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवाकी ८५ वर्षीया लक्षिमादेवी महतारा बाँसको सिन्का र सालको पात बोकेर टपरी गाँस्ने प्रतिस्पर्धामा सहभागी

सार्वजनिक स्थलमा राती आएर फोहोर फाल्नेलाई १५ हजार रुपैयाँ जरिवाना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले रातको समयमा आएर सडकमा फोहोर फाल्नेलाई १५ हजार रुपैयाँ जरिवाना तिराएको छ । गए राती वडा

दरबार हाईस्कुलमा नयाँ भर्नाका लागि आउने विद्यार्थी बढे

काठमाडौँ । ऐतिहासिक धरोहर मानिने दरबार हाईस्कुल (भानु माध्यमिक विद्यालय) मा कक्षा ७ देखि ९ सम्म नयाँ भर्नाका लागि आउने

कांग्रेस नेता डा भण्डारीको स्वास्थ्यमा सुधार

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा राम्रो सुधार हुँदै गएको छ । गत फागुन

ओझेलमा सिस्नेका गुप्ता दह

रुकुमपूर्व ।  वारि हिमाल, पारि हिमाल । सिस्नेसँगै टल्किएको द्धवारी हिमाल । हिमालै–हिमालको बीचमा साना–ठूला पहाडका थुम्का । अनि तिनै

रामेछापमा बलेरो दुर्घटनामा चारको घटनास्थलमै मृत्यु,सबैको सनाखत

रामेछापको मन्थली नगरपालिका–७ को कौछिनी (मगर गाउँ नजिक) बलेरो दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा १०

ताप्लेजुङमा टपरी गाँस्ने प्रतियोगिता

फुङ्लिङ । ताप्लेजुङमा टपरी गाँस्ने प्रतियोगिता आयोजना गरिएको छ । नेपाली संस्कृति र परम्परा संरक्षण गर्ने उद्देश्यले टपरी गाँस्ने प्रतियोगिताको