७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कुलमान र हितेन्द्रको रिटमा सुनुवाइ सकियो, आजै आदेश आउने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त निर्देशक हितेन्द्रदेव शाक्यको रिटमाथि सुनुवाइ सकिएको छ । सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा दुवैका रिटमाथि सुनुवाइ सम्पन्न भएको हो । यी दुवै रिटमा आजै आदेश आउने बताइएको छ । घिसिङले आफ्नो पदाधिकार बाँकी रहँदै सरकारले

टेलिकमको बिलिङ प्रणाली खरिद प्रक्रियामा अनियमितता भएको दाबी गर्दै अख्तियारमा…

काठमाडौं । नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रक्रियामा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । आयोगमा

महानगरमा नगर प्रहरी र कर्मचारीबीच लफडा हुँदा कहाँ थिए बालेन…

यस्तो परिदृश्यमा महानगका मेयर शाह कहाँ छन् भनेर सबैलाई चासो लाग्नु स्वभाविक हो ।

प्रमुख प्रशासकीय अधिृकत गुरागाईंले गरे हाजिर

काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईंले हाजिर गरेका छन् ।

काठमाडौँका नदी र खोलाबाट स्वयंसेवकद्वारा फोहर सङ्कलन

काठमाडौँ । ‘बायोकम्प नेपाल’ले ‘पीपल इन नीड’ र ‘क्लिन अप नेपाल’सँगको साझेदारीमा काठमाडौँ उपत्यकाका १६ नदी र खोला सरसफाइ अभियानमार्फत

कोठामा बसेर निर्देशन नदिन मेयर बालेनलाई उपमेयर डंगोलको चेतावनी

काठमाडौँ महानगरपालिकाका उपमेयर सुनिता डंगोलले मेयर बालेन शाहलाई कोठामा बसेर निर्देशन नदिनका चेतावनी दिएकी छिन् ।

बागलुङमा पिकअप दुर्घटना हुँदा एकको मृत्यु

ढोरपाटन । बागलुङमा पिकअप जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने तीनजना घाइते भएका छन् । जिल्लाको गलकोट नगरपालिका–३

आन्दोलनरत शिक्षकलाई वार्तामा आउन सरकारको आग्रह

सरकारले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा आउन आग्रह गरेको छ ।

बसाइसराइ रोक्न ग्रामीण क्षेत्रमा विकासका योजना सञ्चालन

म्याग्दी । सहरी विकास मन्त्रालयले चालु आर्थिक वर्ष २०८१/८२ मा करिब रु। १७ करोडको लागतमा यातायात पूर्वाधार निर्माण सम्बन्धी १६

उपमेयर डंगोलको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृतसहितको बैठक जारी

काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईं हाजिर गर्न पुगेलपछि उत्पन्न तनावकाबीच बैठक सुरु भएको छ ।

पोखरामा मुख्य याममा नै पर्यटकको आवागमन कमी

गण्डकी । दोस्रो मुख्य पर्यटकीय याममा पनि पर्यटनको राजधानी सहर पोखराका होटलमा अपेक्षाभन्दा कम पर्यटक छन् । अहिले यहाँका होटलको

वायु प्रदूषण बढेपछि स्वास्थ्य मन्त्रालयद्वारा सतर्कता अपनाउन आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकामा वायु प्रदूषण बढेसँगै उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । मन्त्रालयले आज

चैती छठको अवसरमा जनकपुरधामका प्रमुख सरोवरहरूमा भक्तजनको भीड

काठमाडौँ । मिथिलाञ्चलको महापर्व चैती छठको अवसरमा जनकपुरधामका प्रमुख सरोवरहरूमा बिहानैदेखि भक्तजनहरूको भीड लागेको छ । चार दिवसीय छठ महापर्वको

गुरागाईँलाई स्वागत गर्न उपमेयर सुनिता डंगोल पनि उपस्थित

काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ करिब चार महिनामा कार्यालय फर्किएका छन् ।

तीनकुने घटना: स्वतन्त्र छानबिन आयोगको गठन गर्न राप्रपाको माग

चैत्र १५ गते यति धेरै फायरिङ गर्नुपर्ने अवस्था किन आयो ? प्रदर्शनकारी पछि हटिरहेका बेला पनि किन गोली चल्यो ?

जनप्रतिनिधि र कर्मचारीको बलमा कार्यकक्षमा पुगे सरोज गुरागाईँ

काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ करिब चार महिनापछि कार्यालयमा हाजिर भएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई कार्यालयमा हाजिर हुन नदिन महानगर प्रहरी…

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यालयमा हाजिर हुन नदिन महानगर प्रहरी परिचालन गरेका

त्रिचन्द्रको स्ववियु अध्यक्षमा नेविसंघका गोविन्द कोइराला निर्वाचित

त्रिचन्द्र क्याम्पसको स्ववियु अध्यक्षमा नेपाल विद्यार्थी संघका उम्मेदवार गोविन्द कोइराला निर्वाचित भएका छन ।

कञ्चनपुरका किसानलाई अनुदानमा ‘मिनी टिलर’

कञ्चनपुर । चैते धानखेती गर्ने शुक्लाफाँटा नगरपालिका–१० का छ जना किसानलाई ५० प्रतिशत अनुदानमा मिनी टिलर उपलब्ध गराइएको छ ।

मुना–जलजला–ढोरपाटन सडकको ‘ट्र्याक’ खुल्दै

म्याग्दी । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन सडकको ट्र्याक खुल्ने चरणमा पुगेको छ । चालु आवमा सङ्घीय सरकारले