७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नारायणगढ–मुग्लिन सडकमा भित्तो काट्न सकस

चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा पर्ने पुल निर्माणका लागि भित्तो काट्ने काम थपिएको समयभित्र पनि नसकिने भएको छ । निर्माण कम्पनीका अनुसार चारवटा पुलमध्ये एउटा पुलको भित्तो काट्ने काम नसकिने भएको हो । गत पुस ५ गतेदेखि यहाँ दैनिक चार घण्टा राजमार्ग नै बन्द गरेर भित्तो काट्ने काम जारी छ

मिस नेपालको आवेदन खुला

काठमाडौँ । मिस नेपाल २०२३ का लागि आवेदन खुला गरिएको छ । द हिडन ट्रेजरले बिहीबार यहाँ आयोजना गरेको पत्रकार

शालीनदीमा स्वस्थानी मेला (फोटोफिचर)

मेला अवधिभर हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ । व्रत बस्नेले महिनाभरि प्रत्येक दिन नुहाइ श्रीस्वस्थानीको पूजा

भकुन्डेबेँसीमा बसको ठक्करबाट ८ वर्षीया बालिकाको मृत्यु

काठमाडौं । काभ्रेको भकुन्डेबेँसीमा बसको ठक्करबाट ८ वर्षीया बालिकाको मृत्यु भएको छ । बनेपाबाट खार्पाचोक जाँदै गरेको बा २ ख

विधिपूर्वक कालीगण्डकीको शिला हस्तान्तरण

अयोध्या । भारत उत्तरप्रदेशस्थित अयोध्यामा निर्माणाधीन राममन्दिरमा राखिने भगवान रामको मूर्ति बनाउन कालीगण्डकीबाट उत्खनन् गरी ल्याइएको शिला हस्तान्तरण गरिएको छ

रविलाई गृहमन्त्री बनाउन माग गर्दै जुम्लामा आत्मदाहको प्रयास

रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउनु पर्ने माग गर्दै चन्दनाथ नगरपालिकास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका सवारी चालक गोकर्ण कार्कीले आत्मदाहको प्रयास

सङ्कटमा छन् झलनाथ र चित्रबहादुरले सम्झिएका असला

गण्डकी । नेपाली राजनीतिका शीर्षस्थ नेताद्वय झलनाथ खनाल र चित्रबहादुर केसीले एक टेलिभिजनको हालैको अन्तर्वार्तामा पुराना अनुभव साटासाट गर्नुभयो ।

दाङमा सवारी दुर्घटना: ६ महिनामा २५ जनाले ज्यान गुमाए

दाङ । गत कात्तिक २२ गते तुलसीपुरबाट सल्यानको कपुरकोटतर्फ गइरहेको रा१ज ४३८ नम्बरको जीप तुलसीपुर उपमहानगरपालिकाको वडा नं ४ श्रीखोलामा

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ

अदालतबाट छ महिनाको कैद सजाय र रु ८ लाख १९ हजार रुपैयाँ जरिवाना फैसला भएका चौधरी अदालतको आदेशअनुसारको सजाय नभोगी

जलचराको प्रजाति बढ्दै, सङ्ख्या घट्दै

“उड्थ्यौ चट्ट परेर चञ्चल भई स्वच्छन्द आकासमा पुग्थ्यौ चाख्न मिठामिठा फलहरू साथी लिई साथमा । छैनन् पल्लवयुक्त वृक्ष वनमा सिध्याइए

म्याग्दीबाट बीस करोडको सुन्तला बिक्री

म्याग्दी । म्याग्दी जिल्लाबाट यस वर्ष रु २० करोड मूल्य बराबरको सुन्तला निकासी भएको छ । जिल्लामा उत्पादन भएको सुन्तला

तनहुँ जलविद्युत् आयोजना: प्रवेश सुरुङको ब्रेक थ्रु

दमौली । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रवेश सुरुङको ‘ब्रेक थ्रु’ भएको

मेरो मौनता आजसम्मका लागि मात्र हो– रवि लामिछाने

सामाजिक सञ्जाल फेसबुकमा उहाँले भन्नुभएको छ, “अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नु होला, गरिहाल्नु होला

नेपथ्य अष्ट्रेलियाको ब्रिसबेनमा फेरी घन्कियो

ब्रिसबेन । कन्सर्टको केहिदिनअघि मात्र नेपथ्य ब्रिसबेन आइपुगेको थियो । गायक अमृत गुरुङसँग भेट्न एक पुराना परिचित आफ्नो बच्चासहित आइपुगे

कृषि प्राविधिक रानाको च्याउखेती, वार्षिक पाँच लाख आम्दानी

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-६ कसरौलका २६ वर्षीय वीरबहादुर रानाले कृषि प्राविधिक पढेर घरमै च्याउ फार्म सञ्चालन गरी राम्रो आम्दानी लिँदै

अचार बिक्रीबाट आत्मनिर्भर बन्दै बुद्धभूमिका महिला

कपिलवस्तु । कपिलवस्तु बुद्धभूमि नगरपालिका–२ का महिलाले सामूहिक अचार उद्योग सञ्चालन गरेर मनग्य आम्दानी गर्न सफल भएका छन् । सात

थुनुवा फरार घटना: थप एकजना पक्राउ

धनुषा । धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी हिरासतको पर्खाल फोडेर भागेका छ थुनुवामध्ये थप एकजना पक्राउ परेका छन् ।

विमानस्थलबाट ९ केजी सुनसहित क्यानडेली नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ केजी सुनसहित एक जना क्यानडेली नागरिक पक्राउ परेका छन्।

विश्व सिमसार दिवस: सिमसार क्षेत्र जोगाउन चुनौती

पछिल्लो सयम सिमसार क्षेत्र संरक्षणको अभावमा मासिँदै गएका छन । सिमसार क्षेत्रमा असङ्ख्य जीवजन्तु तथा वनस्पतिको लागि महत्वपूर्ण वासस्थान भएकाले

Nepali Congress
कांग्रेस संसदीय दल कार्य समितिको बैठक बस्दै

काठमाडौँ । कांग्रेस संसदीय दल कार्य समितिको बैठक आज बस्दैछ । बिहीबार विहान ९ बजे कांग्रेस सभापति शेरबहादुर देउवाको निवास