१ आश्विन २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रहरी प्रभाग बुङ्गमतीको भवन पुनःनिमाण गरी हस्तान्तरण

पाटन । गत भदौ २४ गतेको जेनजी आन्दोलनमा क्षति पुर्‍याइएको प्रहरी प्रभाग बुङ्गमती (भैँसेपाटी)को भवन पुनःनिर्माण गरी हस्तान्तरण गरिएको छ । स्थानीय र समुदायको सहकार्यमा भदौ २६ गते स्थानीय सुमन महतको संयोजकत्वमा गठन भएको पुनःनिर्माण समितिले निर्माण सम्पन्न गरी आज यहाँ औपचारिक कार्यक्रम गरेर प्रहरीलाई भवनका संरचना हस्तान्तरण गरेको हो

जेनजी आन्दोलनः महाराजगन्जमा प्रहरी हत्यामा संलग्न आरोपमा थप दुई पक्राउ

काठमाडौँ – जेनजी आन्दोलनका क्रममा महाराजगन्ज प्रहरी वृत्तमा भएको आक्रमणमा प्रहरी जवानलाई कुटपिट गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

सेनाको बर्खास्तीमा परेका शाही जेनजी आन्दोलनमा उदण्ड मच्चाउने नाइके

जेनजी आन्दोलनका क्रममा उदण्ड मच्चाउँदै तोडफोड र आगजनी गरेको आरोपमा पक्राउ परेका एक व्यक्ति नेपाली सेनाबाट बर्खास्त रहेको तथ्य बाहिर

दल दर्ताका लागि निर्वाचन आयोग जाँदै विप्लव

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आज निर्वाचन आयोगमा दल दर्ताका लागि जाने भएको छ ।

‘जमतारा २’का अभिनेता सचिन चन्दवाडेले गरे आत्महत्या

एजेन्सी । मराठी र हिन्दी मनोरञ्जन क्षेत्रमा एक दुःखद खबर आएको छ । नेटफ्लिक्सको चर्चित सिरिज ‘जमतारा–सबका नम्बर आएगा’को दोस्रो

म्यानमारमा पोथी हात्ती मोमो याङ्गुनको ७२ औं जन्मदिन मनाइयो

एजेन्सी । दशकौंदेखि चिडियाखानाको प्यारो बासिन्दा रहेकी पोथी हात्ती मोमोको ७२ औं जन्मदिन मनाउन भीड जम्मा भएको छ । जन्मदिनमा

उत्तरी गोरखामा हिमपात: मनास्लु क्षेत्र भ्रमणमा गएका पर्यटक प्रभावित

हिउँ परेपछि मनास्लु क्षेत्र भ्रमणमा गएका पर्यटक पनि प्रभावित भएका छन् । पाँच हजार १०६ मिटर अग्लो स्थानमा रहेको लार्केपासमा

मुक्तिनाथ क्षेत्रमा भारी हिमपात (फोटो फिचरसहित)

यस क्षेत्रमा आधाफिटसम्म हिउँ परेको छ । होटल तथा व्यवसाय सञ्चालन गरेकाहरुले हिउँ पन्छाएका छन् ।

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो छठ

उदाउँदो सूर्यलाई नदी किनारमा बसी पूजा आराधनासहित गाईको दूध, फूल र जलले अर्घ्य दिएपछि छठ सम्पन्न हुने धार्मिक विधि छ

पर्यटक भन्छन्- ‘मानुङकोटको सुन्दरताले लोभ्यायो’

दृश्यावलोकनका लागि व्यास नगरपालिकाले दृश्यावलोकन स्तम्भ निर्माण गरेको छ भने सुरक्षाका लागि डाँडाको छेउमा रेलिङ हालेको छ । रेलिङसँगैको भागमा

अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठ पर्व मनाइयो-फोटो फिचर

मिथिलाका सबै घाटमा बर्तालुहरुले प्रसाद तथा पूजा सामग्री लिएर दिनभर सपरिवार भगवान् सूर्यको आराधना गर्दै अर्घ्य अर्पण गरी छठपर्व मनाएका

नेपाली काँग्रेस विगतमा भएका कमजोरीलाई स्वीकार गर्दै अघि बढ्छः पूर्णबहादुर…

चालु केन्द्रिय समिति बैठकले संविधानको रक्षा, लोकतन्त्रको रक्षा र नेपाली जनताको भरोसालाई कायम गर्ने गरी आवश्यक निर्णय लिने र मुलुकलाई

कुलमान घिसिङ भारत प्रस्थान, अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सभामा भाग लिने

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास कुलमान घिसिङ सोमबार अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए)को आठौं सभामा

गौरीघाटमा यसरी हुँदैछ छठपूजाको तयारी (फोटो फिचर)

यसै सिलसिलामा राजधानीको गौरीघाटमा श्रद्धालु भक्तजनहरु आआफ्ना पूजा सामग्री सहित भेला हुन थालेका छन् । गौरीघाट क्षेत्रलाई आज झकिझकाउ पारिएको

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा छठी माताको पूजा आराधना

राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलका साथ छठ पर्व २०८२ का अवसरमा छठी माताको पूजा आराधना गर्नुभएको छ ।

किस्ट अस्पतालमा आज पनि तनाब, प्रहरीले गर्यो बल प्रयोग (फोटो…

बिरामीको मृत्युको विषयलाई लिएर आइतबारदेखिको विवाद आज पनि जारी छ ।

निर्वाचन भाँड्ने र फेरि आन्दोलनमा जाने काम नगर्नुहोलाः स्वास्थ्यमन्त्री गौतम

मन्त्री गौतमले सरकार निर्वाचनमा केन्द्रित भएकाले त्यसको विरोध गरिरहन आवश्यक नभएको जिकिर समेत गर्नुभयो ।

यस याममा ३०० विदेशी पर्यटकद्वारा कञ्चनजङ्घा हिमाल क्षेत्र भ्रमण

पर्यटन विभागका अनुसार गत वर्षको याममा अर्थात मार्च १ देखि अप्रिल २१ सम्ममा २६ जना पुरुष र १५ जना महिला

अन्नपूर्ण र मुस्ताङमा पर्यटकको लर्को : व्यवसायी भन्दछन्– ‘यति धेरै…

पछिल्ला दिन मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतका होटलहरु भरिभराउ भएका छन् । होटल सञ्चालकलाई आवास व्यवस्थापन चुनौतीपूर्ण बनेको छ ।

निर्वाचनलाई सफल बनाउन प्रधानमन्त्री कार्कीकाे आह्वान

आफ्ना कुनै अडान वा असन्तुष्टि छन् भने पनि शान्तिपूर्ण तवरले राखी आमजनताको मन जितेर निर्वाचनबाट अनुमोदित गराउनु लोकतन्त्रको सर्वोत्तम विधि