१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

किस्ट अस्पतालमा आज पनि तनाब, प्रहरीले गर्यो बल प्रयोग (फोटो फिचर)



अ+ अ-

न्यूजपोलार ए.आई.

  • किस्ट अस्पतालमा आइतबारदेखि विवाद
  • अस्पतालमा तोडफोड
  • अस्पतालको लापरबाहीले गर्भवतीको मृत्यु भएको आफन्तको आरोप

काठमाडौं । बिरामीको मृत्युको विषयलाई लिएर आइतबारदेखिको विवाद किस्ट अस्पतालमा आज पनि जारी छ । ललितपुरको इमाडोलस्थित किस्ट अस्पतालमा मृतकका आफन्तले अस्पतालमा तोडफोड गरेका छन् । प्रहरीले बल प्रयोग गरेर भीड तितरबितर पारेको छ ।

गत कार्तिक ७ गते अस्पतालको लापरबाहीले गर्भवतीको मृत्यु भएको आफन्तको आरोप छ । अस्पताल परिसर तनाबग्रस्त भए पनि अस्पताल प्रशासनले वार्ताका लागि सम्पर्क समेत नगरेको उनीहरुको भनाई छ ।