२८ भाद्र २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गरिबीले रोक्न सकेन सत्यनारायणको ‘डाक्टर’ बन्ने सपना

सिरहा, १७ पुसः दिनभरि इँट्टा–बालुवासँगको सङ्घर्ष, रातभरि डाक्टर बन्ने सङ्कल्प । यही सङ्घर्ष र सङ्कल्पका कारण सिरहाका सत्यनारायण साफीले प्रमाणित गरिदिनुभएको छ—अभावले बाटो छेक्न सक्छ, तर गन्तव्य रोक्न सक्दैन । भनिन्छ नि, चट्टान फोरेर पनि पिपल उम्रिन्छ । सत्यनारायणको यो सफलताले त्यो भनाइलाई व्यवहारमै चरितार्थ गरिदिएको छ । कठोर गरिबी

आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस

दिवसका अवसरमा धेरैले राष्ट्रिय पोसाक लगाएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन् । १३ वर्षदेखि जनवरी १ तारिखका दिन

नयाँ वर्ष सन् २०२६ सुरु

विभिन्न संवतको अध्ययन अनुसन्धानमा लाग्नुभएका डा शास्त्रदत्त पन्तले सौरमास र चन्द्रमासको समन्वयबाट वैदिककालदेखि नै सुरु भएको विसं जति वैज्ञानिक नभए

युद्ध संग्रहालयले फेरियो सिन्धुलीगढीको पर्यटन तस्वीर

नागबेली सडक यात्रा पार गरी पुगिने सिन्धुलीगढी वर्षभरि नै कुहिरो र प्राकृतिक दृश्यको रमणीय संयोजनका कारण पर्यटकका लागि आकर्षक गन्तव्य

परराष्ट्रमन्त्री शर्मासँग भारतीय समकक्षी जयशंकरको भेट

बंगलादेशको भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री बालानन्द शर्मासँग भारतीय समकक्षी विदेश मन्त्री एस जयशंकरको ढाकामा भेटघाट भएको छ । 

विजय शाहीले गिनिज बुक्समा नाम लेखाए …

शाहीले ‘अपवार्ड लोटस पोज’ (उर्ध्व पद्मासन) योगा लगातार २७ मिनेट ०३ सेकेन्डसम्म कायम राखेर असाधारण शारीरिक सहनशक्ति र मानसिक अनुशासन

ढलेका निजी क्षेत्रका संरचना पुर्ननिर्माण भएमा फेरि जल्दैनन् भन्ने ग्यारेन्टी…

भदौ २३ र २४ गतेको प्रदर्शनमा घुसपैठ, लुटपाट, आगजनी गरी गलत फाइदा उठाउने आपराधिक गतिविधिमा संलग्न व्यक्ति तथा समूहहरुलाई कानुनी

प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धिः नेपाल पत्रकार महासङ्घ

काठमाडौँ। नेपाल पत्रकार महासङ्घले सन् २०२५ मा नेपालमा प्रेस स्वतन्त्रता हननका घटना अघिल्लो वर्षको तुलनामा करिब तेब्बरले वृद्धि भएकामा ध्यानाकर्षण

सरकार सुशासन कायम गर्न र चुनावतर्फ उन्मुखः प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ

पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा राख्न आदेश

घुस लिएर भ्रष्टाचार गरेको आरोप खेपिरहेका पूर्वमन्त्री राजकुमार गुप्तालाई विशेष अदालतले थुनामा राख्न आदेश दिएको छ।

अवसर खोज्दै रास्वपामा गएको र अवसर नपाएर पार्टी छोडेको होइनः…

आफू व्यक्तिगत अवसर खोज्दै रास्वपामा संलग्न नभएको र अवसर नपाएर पार्टी छोडेको पनि नभएको उनको स्पष्टोक्ति छ।

समानुपातिक बन्दसूचीबारे रास्वपाले माग्यो सुझाव, त्रुटि सच्याइने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा पेश गरेको समानुपातिक बन्दसूचीबारे विभिन्न

ऐतिहासिक सिन्धुलीगढीले पर्यटकको मन लोभ्याउँदै

सिन्धुली । ऐतिहासिक तथा प्राकृतिक सुन्दरताले भरिपूर्ण सिन्धुलीगढीमा पछिल्लो समय पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढ्दै गएको छ । राष्ट्रिय गौरवको

अख्तियारको प्रवक्तामा सहसचिव सुरेश न्यौपाने नियुक्त

काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ताको जिम्मेवारीमा सहसचिव सुरेश न्यौपानेलाई तोकिएको आयोगले जनाएको छ । साथै, प्रवक्तासँग सम्पर्क गर्नका लागि

जेन–जी आन्दोलनले आत्मसमीक्षाको अवस्था सिर्जना गरेको छः दाहाल

नेपाली कम्युनिष्ट पार्टी का संयोजक पुष्पकमल दाहालले जेन–जी आन्दोलनले राजनीतिक नेतृत्वलाई आत्मसमीक्षा गर्न बाध्य बनाएको बताउनुभएको छ ।

नेप्से परिसूचक १० अङ्कले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १० दशमलव ८७ अङ्कले बढेर दुई हजार ६३३ दशमलव ७६ को बिन्दुमा कायम

चन्द्र ढकालको प्रश्न – ढलेका संरचना त बनाइएला, तर फेरि…

साथै भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको लुटपाटबाट हौसिएका व्यक्तिहरु, भागेका कैदीहरु र आपराधिक मनस्थितिका मानिसहरुबाट यस्तै किसिमका

कुलमान घिसिङ भन्छन्: ‘भान्जा’ भनेर उल्लेख गरिएका व्यक्ति मेरो भान्जा…

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष एवं मन्त्री कुलमान घिसिङले  समानुपातिक निर्वाचन प्रणालीतर्फ बुझाइएका केही उम्मेदवारका नामलाई लिएर फैलाइएका हल्लामा

समानुपातिक उम्मेदवारको बन्दसूची सच्याइने रविको दाबी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचन आयोगमा बुझाइएको समानुपातिक उम्मेदवारको बन्दसूची सच्याइने प्रतिवद्धता जनाएका छन्।

महासंघको आयोजनामा “सर्वपक्षीय राष्ट्रिय संवाद” आयोजना

संवादमार्फत राजनीतिक स्थायित्व, आर्थिक सुधार, लगानी अभिवृद्धि र युवाको भूमिकाबारे साझा धारणा निर्माण गर्ने लक्ष्य राखिएको महासंघले जनाएको छ ।