२८ भाद्र २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गैरीगाउँको काठ गोदाममा भीषण आगलागी

काठमाडौँ । काठमाडौंको सिनामंगल क्षेत्रमा आगलागी भएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, गैरीगाउँमा रहेको काठको गोदाममा आगलागी भएको हो । आगलागीपछि निस्किएको धुवाँको मुस्लोका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित भएको छ । आगलागीको कारण र क्षतिको विवरण खुल्न बाँकी छ ।

बालेनद्वारा जाँचबुझ आयोगमा लिखित जवाफ पेश

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जाँचबुझ आयोगमा लिखित जवाफ पठाएका छन्।

राष्ट्रिय सभा निर्वाचनः चार दलबीच भागबन्डा

राष्ट्रिय सभा निर्वाचनमा तीन ठूला दलबीच तालमेल हुने भएको छ।

जापानमा ६.४ म्याग्निच्युडको भूकम्प

एजेन्सी । पश्चिमी जापानको शिमाने प्रान्तमा मङ्गलबार ६.४ म्याग्निच्युडको भूकम्प आएपछि धेरै जना घाइते भएको स्थानीय मिडियाले जनाएको छ ।

सामाजिक सद्भाव कायम राख्न आयोगको अपिल, समस्याको समाधान वार्ताबाट खोज्न…

आयोगले सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई संयमित हुन र देखिएका विवादको समाधान वार्ताको माध्यमबाट खोज्न आग्रह गरेको छ।

एमालेको चुनावी अभियान: घोषणा पत्र मस्यौदा कमिटी गठन, प्रदेश र…

समितिमा नेता ईश्वर पोखरेल सहित उपाध्यक्षहरू रामबहादुर थापा, विष्णु पौडेल, महासचिव शंकर पोखरेल, प्रदीप ज्ञवाली तथा विष्णु रिमाल रहनु भएको

राष्ट्रिय सभा निर्वाचनमा एमालेको ७ सिटमा दाबी

काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनमा ७ वटा सिटमा दाबी गरेको छ । सोमबार बसेको पार्टीको सचिवालय बैठकमा चुनावी तालमेल

करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा…

एजेन्सी । लगभग ७० लाख अस्ट्रेलियालीहरू घातक जङ्गली आगोको उच्च जोखिममा रहेको क्षेत्रमा बसोबास गर्दै आएको गैरसरकारी संस्था क्लाइमेट काउन्सिल

ओलीको निर्देशनः देशभर एकै पटक निर्वाचन नहुन सक्छ, मनोवैज्ञानिक रुपले…

तयारी हाम्रो हुन्छ तर सरकारको जो गतिविधि छ, देशमा साम्प्रदायिकताका घटना जुन किसिमले भइरहेको छन्, त्यसले यो निर्वाचन हुन्छ की

वीरगन्जमा फेरि कर्फ्यु अवधि बढाइयो

वीरगन्ज । वीरगन्ज महानगरपालिकाका संवेदनशील क्षेत्रहरूमा लागू गरिएको कर्फ्यु आदेश पुनः थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले शान्ति

चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

भरतपुर । चितवनमा गैँडाको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । सोमबार अपराह्न चितवनको भरतपुर महानगरपालिका १२ स्थित रामबेल

सहमतिका आधारमा केन्द्रीय समितिले विशेष महाधिवेशन आह्वान गर्नुपर्ने

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले विशेष महाधिवेशन सहमतिका आधारमा केन्द्रीय समितिले नै आह्वान गर्नुपर्नेमा जोड दिनुभएको छ ।

नेपाली काँग्रेसमा विशेष महाधिवेशनको दबाबः पक्षधरहरूको घेराउ तथा विरोध

नेपाली काँग्रेसभित्र विशेष महाधिवेशनको माग गर्दै आएका पक्षधरहरूले पार्टी केन्द्रिय कार्यालय सानेपा घेराउ गरेका छन् । 

गोंगबुबाट लागुऔषधसहित दुईजना पक्राउ

काठमाडौँ । प्रहरीले गएराति टोखा नगरपालिका–९ गोंगबुस्थित दीपसागर होटलबाट लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । नुवाकोटको बेलकोटगढी

युक्रेनका सहयोगीहरू सुरक्षा ग्यारेन्टीको लागि छलफलमा

एजेन्सी । युक्रेनका प्रमुख सहयोगीहरूले मङ्गलबार पेरिसमा शीर्ष अमेरिकी दूतहरूसँग सुरक्षा ग्यारेन्टीहरू बारे छलफल गर्न भेला हुने बताइएको छ ।

क्यामेरा जडान गरेर मान्छे मार्ने बाघको खोजी

राँझा । बाँके राष्ट्रिय निकुञ्जले राप्तीसोनारी गाउँपालिका–१ कुसुमस्थित सौरीमा क्यामेरा जडान गरेर मान्छे आक्रमण गर्ने बाघको खोजी गरिरहेको छ ।

स्ट्रबेरीखेती गरेर एकवर्षमा रु २१ लाख आम्दानी

घोराही । अध्ययनको क्षेत्र कृषि प्राविधिक ,व्यवसाय स्ट्रबेरीखेती (भुइँऐसेलु) । अध्ययन र व्यवसाय मिलेपछि कैलालीका किसान दशरथ साउदको घोराहीमा रहेको

चिसो बढेपछि कञ्चनपुरको तीन पालिकाका विद्यालय बन्द

महेन्द्रनगर । केही दिनयता अत्यधिक चिसो बढेर जनजीवन कष्टकर बनेपछि सोमबार कञ्चनपुरको तीनवटा पालिकाले विद्यालयको पठनपाठन बन्द गरेका छन् ।

ट्रम्पलाई एर्दोगानको चेतावनीः भेनेजुएलालाई अस्थिरतातर्फ नधकेलियोस्

काठमाडौँ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको टेलिफोन वार्तामा भेनेजुएलाको राजनीतिक स्थिरता र अन्तर्राष्ट्रिय कानूनको रक्षाका

गोरखामा च्याउ खाँदा एकै घरका चार जना बिरामी

गोरखा । यहाँ परालको टौवामा उम्रिएको च्याउको तरकारी बनाएर खाँदा एकै परिवारका चार जना बिरामी परेका छन् । मकवानपुर जिल्ला