१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध रसुवाको हाइड्रो सुरुङमा फसेका दुई जनाको सेनाद्वारा सकुशल उद्धार भोटेकोसी बाढी प्रभावित क्षेत्रमा व्यक्तिगत रूपमा राहत लिएर नजान प्रधानमन्त्री सचिवालयको अपिल भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सभा निर्वाचनः चार दलबीच भागबन्डा



file
अ+ अ-

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा तीन ठूला दलबीच तालमेल हुने भएको छ। नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र जसपा नेपाल सिट बाँडफाँटको सहमति नजिक पुगेका हुन् ।

कांग्रेस नेता रमेश लेखकका अनुसार हालको समझदारीअनुसार कांग्रेस र एमालेले ७–७ सिट, नेकपाले ३ सिट र जसपा नेपालले १ सिट पाउनेगरी सहमति भएको छ।

यद्यपि नेकपाले चार सिटको माग गरिरहेको र त्यस विषयमा अन्तिम टुंगो लगाउन छलफल जारी रहेको लेखकले जानकारी दिए।

उनका अनुसार आज बेलुकासम्म सबै विषय टुंग्याउनेगरी दलहरूबीच छलफल भइरहेको छ। राष्ट्रिय सभा निर्वाचन अन्तर्गत रिक्त १८ सिटका लागि माघ ११ गते मतदान हुँदैछ।