© 2023
इजराय। इजरायली सेनाले दक्षिणी लेबनानको अलि अल–ताहेर पहाडी क्षेत्रमा रहेको सशस्त्र समूह हेजबुल्लाहको दुई किलोमिटरभन्दा लामो भूमिगत सुरुङ सञ्जाल नियन्त्रणमा लिई पूर्ण रूपमा ध्वस्त पारेको दाबी गरेको छ । इजरायली सेनाका अनुसार उक्त भूमिगत पूर्वाधारभित्र कमान्ड कम्प्लेक्स, हतियार भण्डार, र लडाकुहरूको बसोबास स्थलहरू रहेका थिए । त्यहाँबाट इरानमा निर्मित दर्जनौँ

कम्बोडिया। कम्बोडिया र म्यानमारबीच व्यापार, लगानी, संस्कृति तथा सञ्चार क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार गर्ने उद्देश्यसहित शुक्रवार चारवटा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको

काठमाडौँ। मलेसियामा जारी तेस्रो संस्करणको एसीसी प्रिमियर कपको फाइनल खेलमा आज ओपनर आसिफ शेखले शतक प्रहार गरेका छन्। युनाइटेड अरब

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विपद्का बेला राज्यशक्तिको दुरुपयोग नगर्न सरकारलाई सुझाव दिनुभएको छ

यतिखेर हामीमाथि विश्व समुदायकै सान्त्वना छ । र, ठूला दाता राष्ट्र तथा निकायहरुको दया थप जाग्ला र सहायता थप बढ्ला

लमजुङ। लमजुङ र मनाङ जोड्ने बेँसीसहर-चामे सडकअन्तर्गत मनाङको नासो गाउँपालिका–३ धारापानीमा सडक ढलान गर्न आज बिहान ९ बजेदेखि साँझ ५

काभ्रे। चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म काठमाडौँ उपत्यकासहित यहाँका नेवार समुदायले मनाउने गुँला पर्व आज सम्पन्न हुँदैछ ।

चितवन। कालिका नगरपालिकाले आफ्नै कार्यालयबाट ‘स्मार्ट कार्ड’ चालक अनुमतिपत्र (लाइसेन्स) वितरण सेवा सुरु गरेको छ । यातायात व्यवस्था कार्यालय भरतपुरसँगको

काठमाडौँ। विश्व प्राथमिक उपचार दिवस आज ‘बसाइँसराइको सन्दर्भमा प्राथमिक उपचार’ भन्ने नाराका साथ मनाइँदैछ । विश्वभर विभिन्न कारणले आन्तरिक तथा

बागलुङ। नियमित गस्तीमा रहेको प्रहरी टोलीले बडिगाड गाउँपालिका–५ दागस्थित थानापति सामुदायिक वनमा तीन थान भरुवा बन्दुक फेला पारेको छ ।

कास्की। पोखरा महानगरपालिकापालिको पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन प्रक्रिया अघि

गत आर्थिक वर्षमा भने जिल्लामा पाँच हजार २३२ मेट्रिकटन अकबरे खुर्सानी उत्पादन भएको थियो । जसबाट जिल्लामा करिब रु २३

बाँके। भोटेकोशी बाढीपीडितका लागि बाँकेका निजी विद्यालय र अस्पतालले रु. एक करोड २५ लाखभन्दा बढी सहयोग गरेका छन् । निजी

काठमाडौँ। एसीसी प्रिमियर कप अन्तर्गत फाइनल खेलमा नेपालले युएईसँग प्रतिस्पर्धा गर्दैछ । मलेसियाको बायुमास ओभलमा केहीबेरमै हुने खेलमा नेपालले पहिले

पाल्पा। दुई वर्षअघि यहाँको रिब्दीकोट गाउँपालिका–१ ख्याहाका किसान बिहान उज्यालो नहुँदै बारीमा पुग्ने, दिनभरि मकैका बोट नियाल्ने र बाँदरको बथान

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ

काठमाडौँ। तेस्रो संस्करणको एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा आज नेपाल र युनाइटेड अरब इमिरेट्स (युएई) भिड्दैछन्। नेपाल र

काठमाडौँ। नेपाल चलचित्र कलाकार सङ्घले बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु पाँच लाख २५ हजार ५२५ सहयोग गरेको

काठमाडौँ। रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नेपाल दूरसञ्चार प्राधिकरणले संस्थागत रूपमा रु १५

महोत्तरी। शिक्षा तथा खेलकुदमन्त्री सुस्मित पोखरेलले बर्दिवास मेडिकल कलेज निर्माणले अब गति लिने बताउनुभएको छ । आज कलेज निर्माणका लागि