२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सुरक्षा नभएपछि बन्चरेडाँडा गएनन् फोहोरका गाडी

काठमाडौँ । सुरक्षाको प्रत्याभूति नहुँदा बिहीबार बिहान काठमाडौँको फोहोर बन्चरेडाँडा ल्यान्डफिल साइट पठाइएको छैन । सुरक्षाको व्यवस्था नभएपछि फोहोरका गाडी बन्चरेडाँडा पठाउने वा नपठाउने भन्नेबारे अन्योल छ । बुधबार स्थानीयवासी र प्रहरीबीच झडप हुँदा प्रहरीसमेत घाइते भएपछि फोहोर लिएर गएका गाडीहरु फोहोर विसर्जन नगरी काठमाडौँ फर्केका थिए । बुधबार स्थानीयवासीले

सुनको मूल्य बढ्यो, चाँदी स्थिर

काठमाडौँ । साताको पाँचौ दिन बिहिबार सुनचाँदी बजारमा सुनको मूल्य ५ सय रुपैयाँले बृद्धि भएको छ। ५ सयले बढेसँगै छापावाला

दाहसंस्कारमा गएका दुई युवाको डुबेर मृत्यु

राँझा । बाँकेको राप्ती नदीमा दाहसंस्कारका लागि गएका दुई युवाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । हुम्ला सिमिकोट–८

नौमती बाजा संरक्षणमा बागलुङका युवा सक्रिय

गलकोट । नौमती बाजाका लागि चर्चित बागलुङका थुप्रै गाउँ मध्ये सिगानाको लामिचौर पनि एक हो । बागलुङमा युवा पुस्ताको बेवास्ताका

तनहुँमा निःशुल्क सार्वजनिक शौचालय अभियान

दमौली । तनहुँमा निःशुल्क सार्वजनिक शौचालय अभियान सुरु भएको छ । जिल्लाका होटल, मोटरसाइकल शोरुमलगायतका व्यवसायीले निःशुल्क सार्वजनिक शौचालय अभियानमा

बेनी नगरपालिकाले खेतीयोग्य जमिनका रुख कटान गर्ने

गलेश्वर । म्याग्दीको बेनी नगरपालिकाले नगरपालिका भित्रका खेतीयोग्य जमिनमा रहेका रुख कटान गर्ने भएको छ । अन्न उब्जनी हुने जग्गामा

मध्यपहाडी लोकमार्ग अवरुद्ध

बागलुङ । दुई दिनदेखिको वर्षासँगै खसेको पहिराका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्डअन्तर्गत घोडाबाँधे–हटिया सडक गए रातिदेखि अवरूद्ध भएको छ ।

छायाँ सेन्टरले निःशुल्क शौचालय उपलब्ध गराउने

काठमाडौँ । राजधानीको प्रमुख पर्यटकी क्षेत्र ठमेलस्थित छायाँ सेन्टरले सर्वसाधरणलाई निःशुल्क शौचालय उपलब्ध गराउने भएको छ । काठमाडौँ महानगरपालिकाको ‘निःशुल्क

हुबहु प्रश्नपत्रका सम्बन्धमा केन्द्रीय परीक्षा समितिद्वारा छानबिन

त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षामा सोधिने प्रश्नपत्रमा पटक पटक लापरबाही देखिएपछि छानबिन गरिने भएको छ । त्रिविले अहिले सञ्चालन गरिरहेको स्नातकोत्तर

जलमग्न उपत्यकाका सडक र यात्रुको दु: ख -फोटो फिचर

वर्षाका कारण उपत्यकाका मुख्य सडक र भित्री बाटोहरु जलमग्न भएको छ । सडक किनारमा रहेका नालीका राम्रो संग निकास नहुदा

डिजिटल रूपान्तरणमार्फत नागरिकलाई सशक्तिकरण गर्ने मन्त्री कार्कीको प्रतिज्ञा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले डिजिटल रूपान्तरणमार्फत नेपाली नागरिकलाई सशक्तिकरण गर्ने प्रतिबद्धता गर्नुभएको

इम्बोस्ड नम्बर प्लेटमा भ्रष्ट्राचारको आशंका , युवा संघको उजुरी

उजुरीमा विश्व बैंकले कालोसूचीमा राखेको कम्पनीलाई इम्बोस्ड नम्बर राख्ने ठेक्का किन दिनु परेको ? इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपि किन

समस्याको चक्रब्यूहबाट बाहिर निस्केर अघि बढ्दै राहुघाट

काठमाडौँ । निर्माण व्यवसायीको लापरवाही, अनेकन हण्डर ठक्कर व्यहोरेको म्याग्दीमा आयोजनास्थल रहेको एक जलविद्युत् आयोजनाले अहिले भने उल्लेख्य मात्रामा गति

गौरिशङ्कर वेदिङमा जोडियो राष्ट्रिय प्रसारण लाइन: च्छोरोल्पा जाने पर्याटकलाई सहज

चरीकोट । दोलखाको विकट उत्तरी क्षेत्र गौरिशङ्कर हिमालको काखैमा रहेको गौरिशङ्कर गाउँपालिका–९ को विभिन्न गाउँमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् जडान

नबिल बैंकले पाँच बर्ष सम्म निःशुल्क सार्वजनिक शौचालय सञ्चालन गर्ने

काठमाडौँ । नबिल बैंकले काठमाडौँ महानगरपालिकामा रहेका आफ्ना तोकिएका शाखाहरुका शौचालयहरुलाई निःशुल्क सार्वजनिक शौचालयको रुपमा उपलब्ध गराउने भएको छ ।

श्रमिकको पुनः एकीकरणका लागि स्विट्जरल्यान्ड सरकारको ८६ करोड सहयोग

काठमाडौँ । वैदेशिक रोजगारबाट स्वदेश फर्केका श्रमिकलाई पुनः एकीककरण गर्ने कार्यक्रम सञ्चालन गर्न स्विट्जरल्यान्ड सरकारले आर्थिक सहायता उपलब्ध गराउने भएको

कसरी पूरा हुन्छ सन् २०४५ सम्ममा कार्बन शून्य उत्सर्जनमा पुर्याउने…

काठमाडौँ । नेपालले जलवायु परिवर्तनसम्बन्धी अन्तराष्ट्रिय सम्मेलन, कोप–२६ मा नेपाली अर्थतन्त्रका सबै क्षेत्रलाई कार्बनरहित बनाउने महत्वाकाङ्क्षी योजनासहितको राष्ट्रिय जलवायु योजना

डिपार्टमेन्टमा प्रवेश गरी चोरी गर्ने पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पुतलीसडकमा मुख्य कार्यालय रहेको योयोसो सुपरमार्केट प्रालिका विभिन्न शाखा कार्यालयबाट सरसामान चोरी गर्ने

स्थानीय र प्रहरीबीच बञ्चरेडाँडामा झडप

फोहोर विसर्जन गर्न अवरोध गर्ने स्थानीयवासी र प्रहरीबीच बन्चरेडाँडामा झडप भएको छ । स्थानीयवासीको अवरोध हटाउन बन्चरेडाँडामा दुई सयभन्दा बढी

जलवायु परिवर्तनको असर: खेर जाँदै जङ्गली फलफूल

गलेश्वर । यतिबेला म्याग्दीका ग्रामीण भेगका पाखा र जङ्गलमा ऐँसेलु, काफल, चुत्रो, जानमान्द्रो, मच्छ्यान्नोलगायतका जङ्गली फलफूल पाकेका छन् । तर,