• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   कार्यदल बैठक निष्कर्षविहीन ★   रिसाए रोहितः प्रशारणकर्तामाथि किन एक्कासी आक्रोशित बने ? ★   नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार ★   आईपीएलमा धोनीका यी विवादहरु जसलाई उनका फ्यानहरु विश्वास गर्न सक्दैनन् ★   गण्डकीमा पूर्वाधार निर्माण तीव्र गतिमा ★   करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु ★   उपप्रधानमन्त्री लामिछानेको राजीनामा माग गर्दै नेबिसंघको प्रदर्शन– तस्बिरहरु ★   प्रधानमन्त्रीले संसद्‌मा लिन लागेको विश्वासको मत रोक्न माग गर्दै सर्वोच्चमा रिट ★   प्रधानमन्त्रीलाई विश्वास मत दिन्छौँ, कसैले शंका नगरे हुन्छ: माधवकुमार नेपाल ★   काँग्रेसले भन्यो: झारो टार्ने संसदीय छानबिन समिति मान्दैनौँ
व्यक्तिगत श्रम स्वीकृतिमा विदेश जानेले भोलिदेखि अनिवार्य स्वघोषणा गर्नुपर्ने

काठमाडौँ । व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने व्यक्तिले बिहीबारदेखि स्वघोषणापत्र अनिवार्यरूपमा भर्नुपर्ने भएको छ । भिजिट भिसा तथा व्यक्तिगत श्रम स्वीकृतिमा जाने अधिकांश नेपाली विदेशमा अलपत्र पर्न थालेपछि सरकारले स्वघोषणापत्र अनिवार्यरूपमा भर्नुपर्ने व्यवस्था गरेको हो । वैदेशिक रोजगारीका नाममा भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृति लिएर गएका व्यक्ति

नेपालकै पहिलो अन्न भण्डारण गृह सुनसरीमा संचालन

सुनसरी । सुनसरीको गढी गाउँपालिकामा नेपालकै पहिलो तथा ठुलो अन्न भण्डारण गृह संचालनमा आएको छ । नेपाल वेयर हाउजिङ्ग कम्पनी

पुल निर्माण तत्काल सम्पन्न गर्न निर्देशन

मनाङ । जिल्ला प्रशासन कार्यालय मनाङले वर्षौंदेखि अलपत्र दुई मोटरेबल पुल निर्माण तत्काल सम्पन्न गर्न सम्बन्धित निकायलाई गत फागुनमा निर्देशन

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको अध्यक्षमा स्वाँर

काठमाडौँ । यातायात व्यवसायीको छाता सङ्गठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको अध्यक्षमा विजयबहादुर स्वाँर निर्वाचित हुनुभएको छ । महासङ्घको आज

योसिँ (लिङ्गो) ठड्याउँदै (तस्बिरहरु)

भक्तपुर । मध्यपुर थिमिमा हरेक वर्ष चैत अन्तिम दिनदेखि मनाईने बिस्का जात्राका अवसरमा बोडे महालक्ष्मी स्थानमा बुधबार योसिँं (लिङ्गो) ठड्याउँदै

३६ वर्षमा पनि सम्पन्न भएन सुनथराली विमानस्थल

मान्म । कालीकोटको नरहरिनाथ गाउँपालिका–१ कोटवाडामा निर्माणाधीन सुनथराली विमानस्थलको धावनमार्गमा आगामी असार मसान्त भित्रमा कालोपत्रे सम्पन्न गर्ने लक्ष्य राखिएको छ

सशस्त्र प्रहरी बलको महानिरिक्षकमा अतिरिक्त महानिरीक्षक पुष्पराम केसी नियुक्त

काठमाडौ । सरकारले सशस्त्र प्रहरी बलको महानिरिक्षकमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसीलाई नियुक्त गरेको छ । आज बिहान बसेको

पाँचथरमा आजदेखि चौँरी महोत्सव

पाँचथर । विगत वर्षमा जस्तै यस वर्ष पनि पाँचथरको फालेलुङ गाउँपालिकामा नयाँ वर्षका अवसरमा चौँरी महोत्सव आयोजना हुँदैछ । आजदेखि

निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिबाट स्वीकृति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख ३० को स्थानीय चुनावका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिनुभएको छ । राष्ट्रिय

मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह वैशाख पहिलो साता

कर्णाली । मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह आगामी वैशाख ६ गते हुने भएको छ । यसअघि यही चैत १६ गते

भरतपुर महानगरको मुख्य निर्वाचन अधिकृत हेरफेर

काठमाडौं । निर्वाचन आयोगले भरतपुर महानगरपालिको मुख्य निर्वाचन अधिकृत हेरफेर गरेको छ । आयोगको सोमबारको निर्णय अनुसार भरतपुर महानगरपालिकाका मुख्य

चैते दसैँ सकियो, बिकेनन् ठेकाठेकी

बलेवा । चैत शुक्ल पक्षमा मनाइने चैत्राष्टमी अर्थात् चैते दसैँ पर्व । बागलुङ कालिका मन्दिर परिसरमा यो पर्वमा मेला लाग्ने

मेलम्चीको पानी सुरुङमा पठाइयो, खानेपानीमन्त्रीद्वारा उद्घाटन

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमा पानी भर्न सुरू गरिएको छ । अम्बाथानमा खानेपानी मन्त्री उमाकान्त चौधरीले पानी सुरुङमा

मेलम्ची आयोजना सातै पटक उद्घाटन हुँदै, खानेपानी मन्त्रीले उद्घाटन गर्ने

काठमाडौं । मेलम्चीको पानी आजदेखि सुरुङमा पथान्तरन गरिने भएको छ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि खानेपानी सुरुङमा पठाउने तयारी

लाक्पा शेर्पाले १० औँ पटक सगरमाथाको आरोहण गर्ने

काठमाडौं । आरोही लाक्पा शेर्पाले १० औँ पटक सगरमाथाको आरोहण गर्नुहुने भएको छ । सोमवार काठमाडौंमा नेपाल पर्वतारोही संघले नेपालको

हावाहुरी र असिनापानीले झापा र धनकुटामा करोडौको क्षति

झापा । अचानक आएको हावाहुरी र असिनापानीले झापा र धनकुटामा करोडौको क्षति पुर्याएको छ । आइतबार दिउँसो एक्कसी हावाहुरी सहित

बन्दीपुर मिनी ग्रेटवालको चौध सय मिटर कार्य पूरा

तनहुँ । बन्दीपुरमा निर्माण गर्न लागेको बन्दीपुर मिनी ग्रेटवालको एक हजार ४०० मिटर कार्य सम्पन्न भएको छ । बन्दीपुर गाउँपालिका–

भक्तपुर औद्योगिक मेला : डेढ करोडको कारोबार

भक्तपुर । नयाँ वर्ष २०७९ का अवसरमा भक्तपुरको सल्लाघारीमा औद्योगिक तथा व्यापार मेला लागेको छ । मेलाको पाँचौँ दिनमा रु

आलु–मकै छाडेर किबीतिर आकर्षित किसान

भोजपुर । आलु तथा मकैबाट भन्दा राम्रो आम्दानी हुन थालेपछि जिल्लाका कृषक व्यावसायिक किबीखेतीतर्फ आकर्षित भएका छन् । बजारमा माग

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

उदयपुर । आफ्नै श्रीमती ३८ वर्षीया नानुमाया दाहालको हत्या गरेको अभियोगमा कटारी नगरपालिका-५ सिसाघारी बस्ने ४२ वर्षीय पोष्टराज दाहाललाई सोमबार