२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सशस्त्र प्रहरी बलको महानिरिक्षकमा अतिरिक्त महानिरीक्षक पुष्पराम केसी नियुक्त



अ+ अ-

काठमाडौ । सरकारले सशस्त्र प्रहरी बलको महानिरिक्षकमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसीलाई नियुक्त गरेको छ । आज बिहान बसेको मन्त्रपरिषद्को बैठकले वरिष्ठता कायम गर्दै केसी नियुक्त गरेको हो ।

महानिरीक्षक शैलेन्द्र खनालको सेवानिबृत्त भएपछि सरकारले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षककेसीलाई महानिरीक्षकको जिम्मेवारी दिएको हो ।

उहाँ संगै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेल पनि महानिरिक्षक बन्ने दौडमा रहनु भएको थियो ।