© 2023
काठमाडौं ।चितवन राष्ट्रिय निकुञ्जले आफ्नो क्षेत्रभित्र वन्यजन्तुको आवश्यकतालाई ध्यानमा राख्दै पोखरी निर्माण तथा मर्मतको काम सुरु गरेको छ। हरेक वर्ष गर्मी याममा वन्यजन्तुलाई पानीको सहज उपलब्धता गराउन निकुञ्जभित्र पोखरी निर्माण र मर्मत गरिँदै आएको छ। निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार जनावरलाई पानी उपलब्ध गराउने, जलचर जनावरका लागि बासस्थान सिर्जना

काठमाडौं ।रुकुम पश्चिममा काठले च्यापिएर एक जनाको मृत्यु भएको छ। जिल्लाको मुसिकोट नगरपालिका–११ स्याबाङमा घर बनाउने क्रममा बारीमा रहेको काठ

काठमाडौं । सम्झौताअनुसारको समय सकिँदा पनि सम्बन्धित कम्पनी सम्पर्कमा नआएपछि काठमाडौँ महानगरपालिकाले बस बिसौनीमा राखिएका विज्ञापन सामग्री हटाउन थालेको छ।

काठमाडौं । दार्चुलामा निर्वाचन ड्युटी सकेर घर फर्किने क्रममा भीरबाट लड्दा एक निर्वाचन प्रहरीको मृत्यु भएको छ। दार्चुलाको लेकम गाउँपालिका–२

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)अध्यक्ष केपी शर्मा ओलीका बुवा मोहनप्रसाद ओलीको अन्त्येष्टि गरिएको छ ।

काठमाडौँ। जेनजी आन्दोलनका क्रममा विभिन्न मुद्दामा फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)

बिहीबार मध्याह्नसम्म प्रदूषण वायु गुणस्तर सूचकाङ्क १७८ हाराहारीमा रहेकामा आज मध्याह्नसम्म वायु गुणस्तर सूचकाङ्क १४९ कायम भएको एयर क्वालिटी इन्डेक्स

दीक्षित भएका नवदीक्षितहरू केही दिनभित्र लुम्बिनी प्रस्थान गर्नेछन्, जहाँ उनीहरू करिब एक महिना सामानेरा (बौद्ध नवसाधु) का रूपमा बस्दै ध्यान

वनभरि लालीगुराँस ढकमक्क फुलेका छन् भने ती फूलबीच हिमाली भेगका चौँरीहरू शान्त रूपमा चरिरहेका दृश्यले प्रकृतिको अनुपम सौन्दर्य झल्काइरहेको छ।

काठमाडौँ । बैतडीमा एक महिला मृत अवस्थामा फेला परेकी छन्। जिल्लाको दशरथचन्द नगरपालिका–८ झुलाघाट नजिकको धारीघाटस्थित महाकाली नदी किनारमा ती

काठमाडाैँ । अमेरिकाले आफ्नो रणनीतिक पेट्रोलियम भण्डारबाट १७ करोड २० लाख ब्यारेल तेल निकाल्ने घोषणा गरेको छ । अमेरिकी ऊर्जा

काठमाडाैँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपालको अर्थतन्त्रलाई प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर (भ्याट) लागू

काठमाडौँ । हेटौँडा– नारायणगढ सडकअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा आज बिहान ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु भएको छ ।

काठमाडौँ । धरान उपमहानगरपालिका–५ देउरालीका ७२ वर्षीय सुरेन श्रेष्ठको हत्या अभियोगमा सोही उपमहानगरपालिका–१५ का वर्षीय भरत विक पक्राउ परेका छन्
काठमाडौँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले पशु बिमा कार्यक्रमअन्तर्गत कृषकलाई राहत वितरणलाई प्राथमिकतामा राखेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा १३

काठमाडौँ । बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट आएको छ । सुनकोे मूल्य रु दुई हजार ८००

काठमाडाैँ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) का सदस्यहरुलाई युरोलोजी तथा किड्नी अस्पतालमा २० प्रतिशत छुट पाउने भएका छन् ।

बञ्चरेडाँडा क्षेत्रका बासिन्दाले काठमाडौँ महानगरपालिका र सहरी विकास मन्त्रालयसँग विगतमा भएका सहमति कार्यान्वयन नभएको विरोधमा फोहर फाल्न नदिएका हुन् ।

पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज भक्तपुरस्थित नेपाल–कोरियामैत्री अस्पतालमा निधन भएको हो ।

तनहुँ। व्यास नगरपालिका–५ मानुङकोटस्थित एक होटलमा आगलागी हुँदा करिब रु दुई लाख बराबरको धनमाल क्षति भएको छ। व्यास नगरपालिका–१ विज्ञानचौरका