• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo
बझाङमा एमाले ९ मतले अगाडि

कैलाली । बझाङमा एमाले र कांग्रेसबीच प्रतिस्पर्धा भइरहेको छ । बझाङमा एमाले उम्मेदवार दमन भण्डारी ९ मतले अगाडि छन् । उनले ९ हजार ८८९ मत पाएका छन् । यस्तै, कांग्रेसका उम्मेदवार अभिषेक सिंहले ९ हजार ८८० मत पाएका छन् । अब यहाँ तलकोटका ४ वडा र साइपाल गाउँपालिकाको मतगणना बाँकी

इलाममा सुहाङ मतान्तर फराकिलो बनाउँदै, बझाङमा सिंहको झिनो अग्रता

पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ५ हजार ९ सय ५१ मत प्राप्त गरी अहिलेसम्म तेस्रो स्थानमा छन् ।

इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो,…

इलाम–२ मा भएको उपनिर्वाचन अन्तर्गत फाकफोकथुम गाउँपालिका–१, २ , ३ र ४को मतगणना सकिएको छ ।

इलाम अपडेटः कांग्रेसको अग्रता कायमै, कसको मत कति ?

इलाम क्षेत्र नम्बर २ को मतगणना जारी छ ।

आगामी डेढ वर्षभित्र देशलाई पूर्ण रुपमा विद्युतीकरण घोषणा गर्नेछौँ: प्रधानमन्त्री

उहाँले उत्पादित जलविद्युत देशभित्र नै खपत गर्नेगरी विद्युत खपत वृद्धिसम्बन्धी कार्ययोजना मन्त्रीपरिषद्बाट पारित गराएर कार्यान्वयनमा ल्याइरहेको बताउनु भयो ।

इलाम अपडेटः डम्बरसँग मतान्तर घटाउँदै सुहाङ

इलाम २ को मतगणना जारी रहँदा कांग्रेस उम्मेदवार डम्बर खड्काको अग्रता कायमै रहेको छ ।

बझाङमा एमालेको अग्रता कायमै, पछ्याउँदै कांग्रेस

एमालेका उम्मेदवार दमन भण्डारीले ७५७ मत पाएर अग्रता बनाएका हुन् । उनलाई काँग्रेसका अविशेक सिंहले पछ्याएका छन् ।

बझाङमा एमालेको सुरुवाती अग्रता

बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको मतदानको मतगणना सुरु भएको छ ।

इलाम अपडेटः कांग्रेसले सुरुआती अग्रता लिँदा सुहाङ दोस्रो

इलाम २ को उपनिर्वचन अन्तर्गत जारी गणनामा पहिलो अपडेट सार्वजनिक भएको छ ।

बझाङमा मतगणना जारी

बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ ।

इलाम–२ मा मतगणना सुरु

इलाम क्षेत्र नं २ मा शनिबार सम्पन्न प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना सुरु भएको छ ।

नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री

वैदेशिक लगानीमा सञ्चालन भएका विभिन्न कम्पनीको हकमा नेपालमा लगानी नाफामुखी रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “ती कम्पनीहरूको लाभांश फिर्ताको

नेपाल अन्तर्राष्ट्रिय लगानीको उत्कृष्ट गन्तव्य: अर्थमन्त्री पुन

उहाँले लगानीकर्ता र सरोकारवाबीच धेरै सम्झौता र समझदारीका साथै परियोजना विकास र व्यवस्थापनसम्बन्धी सम्झौता हुने विश्वास लिएको बताउनु भयो ।

उपनिर्वाचन: बझाङमा सर्वदलीय बैठकको तयारी

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ११ बजे सर्वदलीय बैठक बसेर १२ बजेदेखि मतगणना गर्नेगरी तयारी भइरहेको छ ।

इलाममा ११ बजेपछि मतगणना, ११ वटा सीसी क्यामरा जडान

एमालेका सुहाङ नेम्वाङ, कांग्रेसका डम्बर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बू र स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमबीच नै मुख्य प्रतिस्पर्धा हुने

कमजोर कुटनीति-क्षमता नभएका व्यक्ति हावी: परराष्ट्रविद् आचार्य

अहिले नेपालले भारतसँगको सम्बन्धबाट फाइदा लिनसक्ने अवस्था नदेख्ने आचार्य नेपालको परराष्ट्र नीतिको चुनौती भनेकै भारतसँगको बिग्रेको सम्बन्ध सुधार्नु भएको उल्लेख

बझाङ उपनिर्वाचनमा ४९.१२ प्रतिशत मतदान

बझाङ प्रदेशसभा १ मा आज भएको प्रदेशसभा सदस्यको उपनिर्वाचनमा ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मतदान

इलाम–२ मा शान्तिपूर्ण रूपमा मतदान सकियो, ५७ प्रतिशत मत खस्यो

इलाम निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचन अन्तर्गत प्रतिनिधि सभा सदस्य छान्न भएको मतदानको समय सकिएको छ ।

इलाममा आज रातिदेखि नै मतगणना थालिने

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले इलामको मतगणना राति १२ बजेअघि नै शुरु गर्न निर्देशन दिईएको बताए ।

चुनाव जित्नेमा विश्वस्त छु – सुहाङ

इलाम क्षेत्र नम्बर २ मा मतदान जारी छ । बिहान ७ बजेबाट मतदान शुरु भएको हो ।