१८ भाद्र २०८३, बिहीबार
,
Latest
कचनकवल गाउँपालिकाद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २९ लाख सहयोग भोटेकोशी बाढीपीडितका लागि तनहुँ उद्योग वाणिज्य संघको १ लाख ५६ हजार सहयोग भोटेकोशी बाढीः मिथिला नगरपालिकाको ४१ लाख सहयोग भोटेकोशी बाढीः हेटौँडाका शैक्षिक संस्थाबाट ३२ लाख सहयोग डडुवाका किसान तरकारीखेतीमा : पहिले किनेर खान्थे, अहिले बिक्री गरेर कमाउन थाले प्रहरीबाट अवकाशपछि कृषि पेसामा रमाइरहेका विष्ट भोटेकोशी बाढीः कञ्चनपुरबाट एक करोड ३२ लाख बढी सहयोग कञ्चनपुरका सात पालिकामा सार्वजनिक बिदा भोटेकोशी बाढी: आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्नेलाई काउन्सिलको कारबाही जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच थालियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

इलाम अपडेटः कांग्रेसको अग्रता कायमै, कसको मत कति ?



अ+ अ-

इलाम । इलाम क्षेत्र नम्बर २ को मतगणना जारी छ । फाकफोकथुमको तीन वटा वडाको गणना सकिँदा कांग्रेसको अग्रता कायमै छ ।

अहिलेसम्म ४१८१ मत गणना हुँदा कांग्रेसका डम्बर खड्काले १६४३, एमालेका सुहाङ नेम्वाङले १६०१, स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ४३७ र रास्वपाका मिलन लिम्बुले ३०५ मत प्राप्त गरेका छन् ।