© 2023
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रतिनिधि सभा सदस्य निर्वाचनसम्बन्धी कानुन र व्यवस्थापनका विषयमा राजनीतिक दलहरू तथा नागरिक प्रतिनिधिहरूसँग छलफल गर्नुहुने भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफल दिउँसो १ बजे सिंहदरबारमा सुरु हुनेछ। छलफलमा गृह मन्त्रालय र निर्वाचन आयोगले आ–आफ्नो प्रस्तुतीकरण गर्ने कार्यक्रम छ। छलफलमा राजनीतिक दलका दोस्रो तहका

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले विपद् पूर्वतयारी, पूर्वसूचना र पूर्वानुमानमा आधारित पूर्वकार्यलाई अझ मजबुत, संस्थागत र व्यापक बनाउन सरकार प्रतिवद्ध

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने घोषणा गर्नुभएको छ ।

काठमाडौँ । विराटनगरमा सञ्चालनमा रहेका दुई क्यासिनोमा आइतबार राति प्रहरीले छापा मार्दा २० जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय

हिँजो अस्तिका दुई दृश्यले आँखा बिझायो । महाधिवेशन सकिए लगत्तै केही कमरेडहरूले गर्नुभएको छुट्टै भेला अपेक्षित थिएन । महाधिवेशन पार्टीको

समानुपातिक निर्वचन प्रणालीका लागि आवेदन दिएका दलले यही पुस १३ र १४ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेद्वारको

रास्वपाका सभापति लामिछानेलगायत पदाधिकारीले चुनाव आगामी फागुन २१ मै हुनुपर्ने, चुनाव निष्पक्ष स्वतन्त्र र धाँदलीरहित हुनुपर्ने तथा चुनावमा रास्वपाले भाग

उनले भनेका थिए— मलाई त लाग्थ्यो उनीहरु लोकतन्त्रका सुन्दर फूलहरु हुन् । तर अहिले त किन हो काँडा भएर निस्किए

प्रधानमन्त्रीसँगको समसामयिक विषयमा छलफल जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आईसीसी पुरुष टी२० विश्वकप २०२६ का लागि नेपाल क्रिकेट संघ (क्यान)ले प्रारम्भिक टोलीको घोषणा गरेको छ।

प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधिसभाको निर्वाचन तोकिएकै समयमा हुनुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीले उठाएका माग पूरा गर्ने सर्तमा निर्वाचनका लागि सरकारलाई साथ दिने प्रतिबद्धता जनाएका

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत गरिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताउनुभएको छ ।

नेपाली कांग्रेसमा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि जिल्ला–जिल्लाबाट उम्मेदवार सिफारिस गर्ने प्रक्रिया प्रदेश हुँदै केन्द्रसम्म अघि बढिरहेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पूर्ववत् पार्टी गतिविधिमा सक्रिय भएका छन्। शुक्रबार रिहा भएका लामिछानेको अध्यक्षतामा आज रास्वपाको

जेन–जी अभियन्ता मिराज ढुंगानाले वर्तमान सरकारले जेन–जी आन्दोलनको नेतृत्व गर्न नसक्ने बताउनुभएको छ ।

गण्डकी । हिन्दू धर्मग्रन्थमा उत्तरतर्फ बगेका नदीलाई महातीर्थका रुपमा लिने गरिएको छ । संसारमा समान्यतः उत्तरतर्फ बगेका नदी निकै कम

एजेन्सी । शनिबार दिउँसो बलिउड अभिनेत्री नोरा फतेहीको कार भीषण दुर्घटनामा परेको छ। यस दुर्घटनामा नोराको टाउकोमा चोट लागेको छ।

म्याग्दी । रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा अवस्थित पर्यटकीयस्थल सोवाङ धुरीमा आश्रयस्थल निर्माण भएपछि ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य भएको छ ।