© 2023
नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट थप एक लाख ३४ हजार संक्रमित भएका छन् । यो सहित भारतमा हालसम्म दुई करोड ८४ लाख ४१ हजार व्यक्ति कोरोना संक्रमित भइसकेको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारतमा पछिल्लो २४ घण्टामा सक्रिय संक्रमितको संख्या ८०
कञ्चनपुर । सुदूरपश्चिम प्रदेश सरकारले महाकाली अस्पताललाई प्रादेशिक अस्पताल बनाउने निर्णय गरेको छ । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् बैठकले बुधबार अस्पताललाई
काठमाडौं । सामाजिक सुरक्षा कोषले बैंक तथा वित्तिय संस्थालाई सामाजिक सुरक्षा कोषमा सूचीकरणका लागि दबाब दिएको भन्दै नेपाल वित्तीय संस्था
धनगढी । कैलालीमा एक जना कालो ढुसी संक्रमितको मृत्यु भएको छ। जिल्लाको बर्दगोरिया–६ का ६५ वर्षिय पुरुषको मृत्यु भएको हो
कास्की । राष्ट्रिय जनमोर्चाले प्रदेशसभा सदस्य कृष्ण थापालाई सांसद पदबाट हटाएको छ । बिहीबार बसेको केन्द्रीय बैठकले थापालाई सांसद पदबाट
बुटवल । कोरोना संक्रमणबाट युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत एक चिकित्सकको मृत्यु भएको छ । कपिलवस्तुका ३५ वर्षका फिजिसियन
काठमाडौँ । विश्वव्यापी रुपमा बढ्दो वातावरण विनास र यसले जलवायु प्रणालीमा पारेको प्रभावका कारण प्राणी र वनस्पती जगतका लागि आगामी दिन
काठमाडौं । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को संक्रमणबाट यहाँका २ हजार ५०० भन्दा बढी नागरिकको ज्यान गएको छ । यहाँ
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–५ मा लिचीको दाना अड्किएर एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी
कञ्चनपुर । कञ्चनपुर प्रहरीले १३ वर्षीया छोरीलाई बलात्कार गरी गर्भवती बनाउने बुवालाई पक्राउ गरी कारवाही अघि बढाएको छ । यहाँको
काठमाडौं । नेपालमा पनि कालो ढुसी (ब्ल्याक फङ्गस)का बिरामी भेटिएका छन् । नेपालमा अहिलेसम्म १० जनामा कालो ढुसीका बिरामी पुष्टि
बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकाबाट लागुऔषध र भरुवा बन्दुकसहित प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलय बुर्तिबाङबाट
काठमाडौं । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले कोभिड महामारीका कारण रोजगारीमा पर्ने असरको विस्तृत विवरण सार्वजनिक गरेको छ । बुधवार
रंगेली । मोरङको कर्सिया बजारमा आगलागी हुँदा लाखौ रुपैयाँ बराबरको क्षती भएको छ। जिल्लाको धनपालथान गाउँपालिका ४ स्थित कर्सिया बजारमा
काठमाडौं । नेपाली कांग्रेस कर्णाली प्रदेश सरकारमा जाने भएको छ । कर्णली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएको कांग्रेस
बागलुङ । बागलुङ नगरपालिका–३ का कुखुरापालक किसान देवेन्द्र पुनकामा रहेका ३०० ब्रोइलर कुखुराले ६० दिन नाघे । तौल बढेर चार
काठमाडौं । नेकपा एमालेबाट निलम्बित नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच झण्डै एक घण्टा भेटवार्ता भएको छ।
काठमाडौं । नेकपा (एमाले) को माधव कुमार नेपाल-झलनाथ खनाल समूहको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । कोरोना महामारीका कारण
मनाङ । आगामी आर्थिक वर्षका लागि हिमाली जिल्ला मनाङलाई कुल रु ६१ करोड ३४ लाख बजेट विनियोजन भएको छ ।
चितवन । अस्पतालमा एउटा बिरामीबाट अर्को बिरामी र स्वास्थ्यकर्मीमा सङ्क्रामक रोग सर्ने उच्च जोखिम हुन्छ । कतिपयले अस्पतालबाटै रोग सारेर