३ आश्विन २०८१, बिहीबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?
सुनसरीमा गाडी तोडफोड र आगजनी

विराटनगर, भदौ २४ । सुनसरीमा विहीबार बिहान बन्दकर्ताहरुले दुईवटा गाडीमा तोडफोड गर्नुका साथै एउटामा आगजनी गरेका छन् । दुहवी–भलुवा नगरपालिका–७ स्थित कोसी राजमार्गमा को१च २६९८ नम्बरको मारुती भ्यानमा आगजनी गरेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । बन्दकर्ताहरुले सयौँ गाडीलाई जबर्जस्ती रोकी आगजनी गरेर फरार भएका थिए । आगलागीबाट

संविधानको विधेयक संशोधनमा छलफल जारी, ‘कोही कसैले आत्तिनु पर्दैन’

काठमाडौँ, भदौ २४ । संविधानको परिमार्जित विधेयक, २०७२ माथि विहीबार पनि सभासदहरुले राखेको संशोधन प्रस्तावमा दफाबार छलफल जारी रहेको छ

एप्पलको आइफोन–६ एस र आइफोन–६ एस प्लस सार्वजनिक, यस्ता छन्…

काठमाडौं, भदौ २४ । एप्पलले ‘आइफोन–६ एस’ र ‘आइफोन–६ एस प्लस’ लन्ज गरेको छ । कम्पनीले अमेरिकाको सन फ्रान्सिस्कोमा एक

बर्दियामा गैँडाको संख्या २९ पुग्यो

बर्दिया, भदौ २४ । बर्दिया राष्ट्रिय निकुञ्जमा गैँडाको संख्या बढेर २९ वटा पुगेको छ । यसअघि बर्दियामा २४ वटा गैँडा रहेका

राज्यआतंक बढेको भन्दै हस्तक्षेप गर्न वान की मुनलाई फोरम पत्र

काठमाडौं, भदौ २४ । संविधानसभा बहिस्कार गर्दै आएको संघीय समाजवादी फोरमले ‘राज्यहिंसा’ बढको तथा सरकारले आन्दोलनकारीविरुद्ध सुरक्षाकर्मी परिचालन गरेर ‘मानवताविरोधी

सर्वोच्चद्धारा चार दलबीच भएको १६ बुँदे सहमतिको प्रमाण माग

काठमाडौं, भदौ २४ । सर्वोच्च अदालतले दलहरूबीच भएको १६ बुँदे राजनीतिक सहमति संविधानसभाभित्र प्रवेश गराउने आधार खोज्दै त्यसको प्रमाण उपलब्ध

‘प्रहरीमाथि आक्रमण गर्ने घैँटेका सहयोगीको योजना’

काठमाडौं, भदौ २४ । प्रहरी इन्काउन्टरमा मारिएका गुन्डागर्दीका नाइके कुमार घैँटेका सहयोगीले प्रतिशोध लिने योजना बनाएको प्रहरीले दावी गरेको छ

‘ब्याक’ हुँदा लेखेटेपछि प्रहरीले चलायो गोली

काठमाडौं, भदौ २४ । बन्दकर्ता र प्रहरीबीच बुधबार दिउँसो जलेश्वरको महेन्द्र चौकमा झडप हुँदा प्रहरीले चलाएको गोली लागि तीन जना

वार्ताबाट समाधान खोज्न र संविधान सुनिश्चित गर्न एमालेको आह्वान

काठमाडौँ, २३ भदौ । नेकपा ९एमाले० ले तत्काल आन्दोलनको विकल्प खोज्न र वार्ताका माध्यमबाट समाधान निकाली संविधान निर्माणलाई सुनिश्चित गर्न

उग्र स्थितिलाई नियन्त्रणमा लिन बल प्रयोग – गृह

काठमाडौँ, भदौ २३ । गृह मन्त्रालयले संयुक्त मधेसी मोर्चाको नेतृत्वमा भइरहेको आन्दोलनमा प्रहरीले आत्मरक्षा र उग्र स्थितिलाई नियन्त्रण गर्न बल

भूकम्प र पहिरो पीडितको राहत सामग्री सड्न थाल्यो

म्याग्दी भदौ २३ । म्याग्दीका भूकम्प र पहिरो पीडितका लागि भित्रिएको राहत सामग्री वितरण नहुँदा सड्न थालेको छ । जिल्ला

संविधानको प्रक्रिया रोक्न काँग्रेसमा दवाब

काठमाडौं भदौ २३ । सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेसमा संविधान लेखनको जारी प्रक्रिया रोक्न दवाब शुरु भएको छ । चाँडै

शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा सम्मान

काठमाडौँ, भदौ २२ । छब्बीसौँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा आज यहाँ आयोजित समारोहमा विभिन्न विद्यालयलाई राष्ट्रिय

धादिङ बस दुर्घटनामा मृत्यु भएका सबै ६ जनाको सनाखत

धादिङ, भदौ २२ । भीमढुंगा–लामिडाँडा सडकअन्तर्गत धादिङ जिल्लाको जीवनपुर गाविस–५ चिउरीबोट नजिकै सोमबार भएको दुर्घटनामा मृत्यु हुने सबै ६ जनाकै

‘लघुवित्तका पिता’ पन्तको निधन

काठमाडौं, भदौ २२ । नेपालको लघुवित्तका पिता भनेर चिनिने डा. हरिहरदेव पन्तको ७२ वर्षको उमेरमा निधन भएको छ । फोक्सोको

राष्ट्रपतिद्धारा २२९ जनालाई नेपाल विद्याभूषण पदक प्रदान

काठमाडौं, भदौ २२ । राष्ट्रपति डा. रामवरण यादवले ३६औँ राष्ट्रिय शिक्षा दिवस २०७२ को उपलक्ष्यमा २२९ जना छात्रछात्रालाई नेपाल विद्याभूषण

आज अन्तर्राष्ट्रिय साक्षरता तथा राष्ट्रिय शिक्षा दिवस

काठमाडौँ, २२ भदौ । अन्तर्राष्ट्रिय साक्षरता तथा ३६ औँ राष्ट्रिय शिक्षा दिवस आज (मंगलबार) विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘शिक्षाको

कांग्रेसमा चिरैचिरा

काठमाडौं, भदौ २२ । संविधानसभाको सबैभन्दा ठूलो दल कांग्रेसभित्र नयाँ संविधानको विधेयकमा पार्टीका तीन शीर्ष नेताबाहेक सबैजसो असन्तुष्ट देखिएका छन् ।

राजधानीमा ‘टोलेगुन्डा’ सक्रिए

काठमाडौं, भदौ २२ । जोरपाटीस्थित हेलम्बु बसपार्कनजिकको एक रेस्टुरेन्टमा आइतबार दिउँसो दुई समूहबीच झगडा भयो । मदिराको नसामा रहेका तेन्जिङ

नेपाली महिला तस्करीमा साउदी कूटनीतिक अधिकारी संलग्न

काठमाडौं, भदौ २२ । दुई नेपाली महिला दिल्लीस्थित साउदी अरेबियाको दूतावासका कूटनीतिक कर्मचारीको प्रत्यक्ष संलग्नतामा दुई नेपाली महिला पाँच महिनायता